अष्ट्रेलिया बन्यो विश्व टेस्ट च्याम्पियनसीपको विजेता

काठमाडौँ- इङ्ग्ल्यान्डको ओभलमा भएको आईसीसी विश्व टेस्ट च्याम्पियनसीप फाइनल खेलको विजेता अष्ट्रेलिया भएको छ । भारत र अष्ट्रेलियाबीच भएको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको हो ।  अष्ट्रेलियाले दिएको ४४४ रनको विशाल लक्ष्य पछ्याएको भारतले चौथो इनिङ्समा २३४ रन मात्र बनाउन सक्यो । भारतले यो लगातार दो...

सम्बन्धित सामग्री

विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै

एजेन्सी – आयोजक भारत र अष्ट्रेलिया आइसिसी विश्व कप क्रिकेट उपाधिका लागि आइतबार भिड्दैछन् । यसपटक भारतको फाइनल सम्मको यात्रा अष्ट्रेलियाको तुलनामा निकै सहज रहेको थियो । अष्ट्रेलियाले भने लिग राउन्डदेखि नै संघर्ष गर्दै अघि बढेको हो । भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अष्ट्रेलिया भने तेस्रो स्थानमा रहेर अघि बढेको थियो । सेमिफाइनलमा भारतले न्यूजिल्यान्डलाई […] The post विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै first appeared on हाम्रो खेलकुद.

दोस्रो विश्व युद्धका दुई घटना

अपरेसन जाओकीक दोस्रो विश्व युद्धको समयमा गरिएको सधैँ सम्झने एउटा सफल र साहसिक हमला योजना हो। फिल्मको प्लट जस्तो लाग्ने सो हमलामा १४ जना अष्ट्रेलिया र बेलायतका कमान्डो थुप्रै सदस्यको साथमा अष्ट्रेलियाबाट क्रेट नामको डुङ्गा लिएर जापानको कब्जामा रहेको सिंगापुरतर्फ गएका थिए। त्यसमा रहेका जहाजका सबै चालक दलका सदस्यको लुगा फिसरम्यानलाई छल्नका लागि नयाँ ढङ्गको […]

अष्ट्रेलिया भारतमाथि हाबी

एजेन्सी – स्टिभ स्मिथ र ट्रविस हेडको सानदार शतकसँगै विशाल योगफल बनाएको अष्ट्रेलियाले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध हाबी बनेको छ । दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङ ३८ ओभरमा १५१-५ को अवस्थामा छ । भारतका केएस भरत ५ र अजिंक्या रहाणे २९ रनमा क्रिजमा छन् […] The post अष्ट्रेलिया भारतमाथि हाबी first appeared on Hamro Khelkud.

इनिङ अन्तरको सानदार जितसँगै अष्ट्रेलिया फाइनल नजिक

एजेन्सी – दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा १ सय ८२ रनको इनिङ अन्तरको जितसँगै अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ। दोस्रो इनिङमा दक्षिण अफ्रिका २ सय ४ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर टेम्बा बभुमाले १ […]

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा, अष्ट्रेलिया आउट

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अष्ट्रेलिया विश्वकपबाट आउट भएको छ । ३५ औं मिनेटमा लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे । यो गोलसँगै ३५ वर्षीय मेस्सीले डिएगो म्याराडोनालाई पछि पार्दै विश्व कपमा अर्जेन्टिनाका लागि दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । म्याराडोनाले ८ गोल गरेका थिए । […]

इंग्ल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमध्ये कुन टिम फाइनल पुग्छ ?

काठमाडौँ – अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा ग्रुप १ सबैका लागि चासोको क्रिकेट समूह मानिएको छ। समूह चरणका खेल चलिरहँदा अब एक एक खेल बाँकी छ। जसले विश्व क्रिकेटका पावर हाउस र चर्चित मानिने अष्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्ड एउटै समूहमा छन्। कूल ६ वटा टिममध्ये अब तीन वटा टिमको मात्रै सम्भावना छ, जो सेमिफाइनल हुँदै फाइनल […]

महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौँ- आईसीसी महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । न्यूजिल्याण्डको क्राईस्ट चर्चमा बिहिबार भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गरेसँगै फाईनलमा प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रन बनायो । उसका लागि ड्यानी व्याटले १ […]

टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक

२२ पुस, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ । सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् । कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ । टेनिस स्टार जोकोभिकलाई कयौं […]