टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक

२२ पुस, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ । सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् । कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ । टेनिस स्टार जोकोभिकलाई कयौं […]