एजेन्सी – स्टिभ स्मिथ र ट्रविस हेडको सानदार शतकसँगै विशाल योगफल बनाएको अष्ट्रेलियाले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध हाबी बनेको छ । दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङ ३८ ओभरमा १५१-५ को अवस्थामा छ । भारतका केएस भरत ५ र अजिंक्या रहाणे २९ रनमा क्रिजमा छन् […]
The post अष्ट्रेलिया भारतमाथि हाबी first appeared on Hamro Khelkud.