महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौँ- आईसीसी महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । न्यूजिल्याण्डको क्राईस्ट चर्चमा बिहिबार भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गरेसँगै फाईनलमा प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रन बनायो । उसका लागि ड्यानी व्याटले १ […]

सम्बन्धित सामग्री

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।...

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।...

अल्बानियालाई हराउँदै इङ्ल्याण्ड विश्वकप छनोटको नजिक

काठमाडौँ – अल्बानियालाई ५-० गोल अन्तरले हराउँदै इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको छ । विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएको खेलमा ह्यारी केनको ह्याट्रिकको सहयोगमा इङ्ल्याण्डले जितेको हो । खेलको पहिलो हाफमै इङ्ल्याण्डले खेलमा पाँच गोलको अग्रता लिएको थियो । त्यसमा ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक-एक गोल थपे । अब इङ्ल्याण्डलाई विश्वकपमा […]

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं, २४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् । ओपनिङ ब्याट्स […]

इङ्ल्याण्ड र न्युजिल्याण्डबीचको सेमिफाइनल भोलि

काठमाडौं, कात्तिक २३ । आइसीसी टी–ट्‍वान्टी विश्वकपमा भारतले आफ्नो अन्तिम खेलमा नामिबियामाथि सान्दार सान्तवना जीत निकाले पनि समूह चरणबाट भने पहिले नै बाहिरिसकेको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्दै आफ्नो समूह २ मा तेस्रो स्थानमा रहन पुगेको छ । दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको […]

टी-२० विश्वकपः इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश

जारी टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह एकमा रहेको इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा इङ्ल्याण्डले श्रीलंकालाई पराजित गर्दै लगातारको चौथो जितपछि इङ्ल्याण्ड अन्तिम चारमा पर्न सफल भएको हो । श्रीलंका भने अब समूह चरणबाटै बाहिरिएको छ । सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै […] The post टी-२० विश्वकपः इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इङ्ल्याण्ड र पोल्याण्ड बराबरीमा रोकिए

एजेन्सी, २४ भदौ । विश्वकपको युरोपियन छनोट खेलमा इङ्ल्याण्ड र पोल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन् ।बुधबार राति भएको खेलमा पोल्याण्डले खेलको अन्तिम समयमा गोल फर्काउदै इङ्ल्याण्डसँग बराबरी गर्न सफल भएको हो । खेलको ७२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै पोल्याण्डलाई अघि बढाएका थिए ।त्यस्तै खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेमियन […]

अतिरिक्त समयमा धकेलियो इङ्ल्याण्ड र इटालीको खेल

इङ्ल्याण्ड र इटालीबीचको युरोकपको फाइनल खेल रोमाञ्चक बनेको छ । निर्धारित ९० मिनेटको खेलमा इटली र इङल्यान्डले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । लण्डनस्थित वेम्बली रंगशालामा दोस्रो मिनेटमै इङ्ल्याण्डले अग्रता बनाएपनि इटाली ६७ मिनेटमा खेलमा फर्किएको थियो । त्यसपछि दुबै टाबीलोट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

युरो कप फाइनल : इङ्ल्याण्ड फुटबल टोलीलाई बेलायती महारानीको शुभकामना

बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इङ्ल्याण्ड  फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन्। आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इङ्ग्ल्याण्डले इटालीको सामना गर्दैछ। महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन्। एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस रिमेट ट्रफी…

युरो कपको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क भिड्दै

काठमाडौं : युरो कप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन्। इङ्ल्याण्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।आज इङ्ल्याण्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। यी दुई ठुला टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ।इङ्ल्