अमेरिका, बेलायत र अष्ट्रेलिया बिचको नयाँ रक्षा सम्झौताले यस क्षेत्रमा तनाब सिर्जना गरेको ओलीको आरोप

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैमात्र अमेरिका बेलायत र अष्ट्रेलिया बिच भएको रक्षा सम्झौताले यस क्षेत्रलाई चुनौती थपेको बताएका छन्।  एमालेको प्रथम विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। लामो समयसम्म अमेरिका केन्द्रित विश्व ढाँचा चीनको आर्थिक उदयसँगै एसिया प्रशान्त क्षेत्रमा केन्द्रित हुन थालेको भन्दै त्यसैलाई…