हप्तौंको प्रतिरोधका बाबजुत पनि युक्रेनको मारिउपोल स्थित एजोभ्स्टाल स्टिल कारखानाबाट युक्रेनका लागि लडिरहेका सेनासहितका लडाकुहरू आत्मसमर्पण गर्न बाध्य भएका छन् । बुधबार आत्मसमर्पण गरेका २५० भन्दा बढी युक्रेनी लडाकुहरुको भविष्य अब के हुन्छ भन्ने चिन्ता बढेको छ ।