पाँच रुसी जहाज र हेलिकप्टर खसालेकाे युक्रेनी सेनाकाे दावी

रुसका केही जहाज तथा हेलिकप्टर खसालेको युक्रेनी सेनाले दावी गरेको छ। पाँचवटा रुसी लडाकु विमान तथा एउटा हेलिकप्टर आफूहरुले आक्रमण गरी खसालेको युक्रेनी सेनाले बताएको हो। आक्रमणका लागि आएका रुसी विमान खसालिएको युक्रेनी सेनाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनी सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्त रहनुस् र युक्रेनका सुरक्षाकर्मीहरुलाई विश्वास गर्नु होला।’ रुसको […]