भेरीगङ्गा (सुर्खेत) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी दिए । प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानुन रहन […]
जेनेभा– अमेरिका र चीनले सोमबार दुई पक्षीय व्यापार युद्धलाई कम गर्ने कदमस्वरूप ९० दिनका लागि एक-अर्कामाथि लगाइएका भारी भन्सार शुल्कहरू घटाउने सहमति गरेका छन्। यो सहमतिले विश्व बजारमा आएको उथलपुथललाई केही सहज बनाउने विश्वास गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि पहिलो पटक दुवै देशका शीर्ष अधिकारीहरूबीच जेनेभामा वार्ता भएको हो। वार्तापछि […]