रुसद्वारा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवन रक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि समय दिएको हो । मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमर्पणका लागि समय सुरु भएको छ । रुसले अबको केही घण्टाभित्र […]

सम्बन्धित सामग्री

युक्रेनी सेनाले आत्मसमर्पण गरे जीवन दान दिन्छौँ : रुस

युक्रेनी सैनिकले आइतबारसम्म आफ्नो हतियार बिसाए युक्रेनी सैनिकको जीवन दान दिने बताएको छ । युक्रेनको प्रमुख बन्दरगाह शहर मारियुपोलको विषयमा कुरा गर्दै रुसले यस्तो भनेको हो । रुसी सरकारले युक्रेनी सैनिक र भाडामा लिइएका विदेशी सैनिक मारियुपोलमा अहिलेसम्म पनि लडिरहेको बताएको छ । आफूले मारियुपोलको धेरैजसो हिस्सा आफ्नो कब्जामा लिएको र यदि युक्रेनी सैनिकले मस्कोको […]

मारिपोलमा युक्रेनी सैनिकलाई रुसको प्रस्ताव–ज्यान जोगाउने भए आत्मसमर्पण गर

रुसले रणनीतिक रुपमा महत्वपूर्ण रहेको तटीय शहर मारिपोलमा खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पण गरे ‘जीवन दान’ दिने प्रस्ताव गरेको छ । अहिले पनि मारिपोलमा युद्धमा खटिरहेका युक्रेनी सैनिक र ‘विदेशी लडाकु’ लाई ज्यान जोगाउन मन भए आत्मसमर्पण गर्न भनेको हो । मारिपोल शहर लगभग आफ्नो कब्जामा आएको बताएको छ । युक्रेनी सैनिकलाई आइतबार (मस्को समय) बिहान […]

एक हजार बढी युक्रेनी सैनिक द्वारा आत्मसमर्पण

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको ३६औँ मरिन ब्रिगेडका १६२ अधिकारीसहित एकहजार...

युक्रेन युद्धमा १२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म एक हजार ३०० युक्रेनी सैनिक मारिएको बताएका छन् । त्यसैगरी, एक पत्रकार सम्मेलनमा उनले (अनुमानित) १२ हजार रुसी सैनिक मारिएको दाबी पनि गरेका छन् । शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेको उनको भनाइ छ । जेलेन्स्कीले रुसी सैनिकको मृत्युबाट आफू खुसी नभएको पनि बताएका छन्...

जेलेन्स्कीको दाबी : १३०० युक्रेनी सैनिक मारिए, ५०० रुसी सेनाले आत्मसमर्पण गरे

२९ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३०० सैनिक मारिएको बताएका छन् । उनका अनुसार ५०० रुसी सैनिकले आत्मसमर्पण गरेका छन् । राजधानी किएभमा आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले ठूलो संख्यामा रुसी सैनिकको पनि मृत्यु भएको बताएका छन् । उनले ५०० देखि ६०० रुसी सैनिकले […]

रूसविरुद्धको लडाइँमा १३ सय युक्रेनी सैनिक मारिए : राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताएका छन्। जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै १७ दिनको लडाइँमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको जानकारी दिएका हुन्।युक्रेनले पहिलोपटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी दिएको हो। यसअघि युक्रेनले अहिलेसम्म १२ हजारभन्दा बढी रूसी सेनाको ज्यान गएको दाबी गरेको थियो।राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबार मात्र करिब ५००–६०० रूसी सेनाले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको