सुदूरपश्चिम प्रदेश सभापति बन्न देउवा समूहमै हानथाप

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेस सभापतिका लागि आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । प्रदेश सभापति बन्न देउवा समूहकै नेताबीच हानथाप देखिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि...

सम्बन्धित सामग्री

राष्ट्रपतिमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराजको आकांक्षा

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रपति निर्वाचनमा लड्ने आकांक्षा देखाएका छन् । आज (शुक्रबार) बिहान सोल्टीमोडस्थित आफ्नै निवासमा नेताहरूसँगको छलफलमा राष्ट्रपतिको उम्मेदवारी बन्न तयार रहेको उनले बताए । छलफलमा सहभागी नेताले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोले कांग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए । उनीहरूको आग्रहलाई शर्माले […]

रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी

७ मंसिर, रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे । माओवादी सशस्त्र […]

जुम्ला (क) मा बागीसँग पराजित भए कांग्रेस प्रदेश सभापति शाही

कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन्। उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले १ हजार ८९९ मतान्तरसहित उनलाई पराजित गरेका हुन्।...

कांग्रेस प्रदेश सभापति यादव प्रदेशसभा सदस्यमा चुनाव लडने

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतह– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को (ख) मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए ।५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिकाको – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ (ख) को प्रदेशसभा सदस्यमा आफ्नो उम

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन रोल्पाबाट सिफारिस

रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस  भएका छन् ।  एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए । 'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् । यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको ना

सुन्दरी जल वीपीको धर्ती हो  :  प्रदेश सभापति यादव

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले काठमाडौंको गोकर्णेश्वरस्थित सुन्दरीजल वीपीको धर्ती भएको बताएका छन् । बोलबम काँवरिया संघद्वारा आयोजित कार्यक्रममा उनले सुन्दरी जल पावन धर्ती भएको बताए ।  उनले भने, ‘नेपाली काँग्रेसका आदरणीय नेता बिपी कोइरालाले यहि जेल  जीवन बिताइएको इतिहास साची  छ । यो बिपीको धर्ती हो ।’बाबा पशुपतिनाथ भगवान शिवको विशेष पुजा अर्चना एवं जलाभिषेक गर्न महत्व रहेको बताए । विशेष गरी मधेस प्रदेशबाट आएका कावँरियाहरुको स्वागत ग

नुवाकोटका प्रदेश सभापति पौडेललाई कारबाहीका लागि सिफारिस

नेपाली काँग्रेस सूर्यगढी गाउँपालिका कार्यसमितिले नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ख का पार्टी सभापति रामजी पौडेललाई कारबाहीका लागि सिफारिस गरेको छ । विहीबार बसेको समितिको बैठकले टिकट वितरणमा व्यापक आर्थिक चलखेल गरेको भन्दै पौडेललाई कारबाहीको सिफारिस गरेको हो ।पौडेलले सूर्यगढी गाउँपालिकाभित्र अनधिकृत रूपमा पार्टीका बैठकहरू गरेर पार्टीभित्र विखण्डन ल्याएको समेत आरोप लगाइएको छ । पौडेलमाथि हदैसम्मको कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिमा लेखी पठाउने गाउँपालिका समितिको निर्णयमा उल्ले

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँद्वारा एम्बुलेन्स हस्तान्तरण

मकवानपुर, २९ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बनियाँले महेन्द्रा कम्पनीको बलेरो गाडी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई एम्बुलेन्सको चाबी […]

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर

डडेल्धुरा : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्।प्रेस युनियन डडेल्धुरा शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन नहुने बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन हुन नसकेको उनको भनाइ छ।उनले केही प्रदेशमा गठबन्धन भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत रहेकोले सरकारमा आफूहरू अटाउन नसकेको बताए।‘हामीहरू न सरकारमा छ

प्रदेश १ काँग्रेसमा प्रदेश सभापति पदका लागि पाँच जना आकांक्षी

सत्तारुढ नेपाली काँग्रेसमा प्रदेश सभापति पदका लागि आकांक्षीहरुको दौडधुप सुरु भएको छ । दुई सातापछि हुने प्रदेश अधिवेशनका लागि सभापति शेरबहादुर देउवा र उनी इतरका समूहबाट गरी पाँच जना आकांक्षी नेतृत्वका लागि प्रतिस्पर्धामा छन् ।संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक प्रादेशिक समिति गठनको तयारीमा रहेको काँग्रेसमा प्रदेश अधिवेशनको सरगर्मी बढेको छ । प्रदेश सभापतिका लागि सहमतिको सम्भावना टर्दै गएसँगै आकांक्षीहरू चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेका हुन् । यद्यपि सभापतिका लागि सहमति जुटाउने प्रयास जारी रह