सुदूरपश्चिममा कांग्रेस पहिलो

काठमाडौँ,११ कार्तिक । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता बन्न आकांक्षीको ओइरो

आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ। संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी हुनुहुन्छ। कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक…

सुदूरपश्चिममा कांग्रेस पहिलो

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो ।नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक÷एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन

सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो

महेन्द्रनगर- अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, […]

सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो दल

सुदूरपश्चिम- मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्ने […]

सुदूरपश्चिममा कांग्रेस अगाडि

काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर १० गते मतदान भएपछि मात्र गणना हुने सम्भावना छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले छ, नेकपा (एकीकृत समाजवादी) तीन र नागरिक उन्मुक्ति पार्टीले दुई क्षेत्रमा […]

सुदूरपश्चिममा  कांग्रेस : संस्थापनइतर पक्षका यी हुन् उम्मेदवार

धनगढी  : नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनअन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका छ। तर, सर्वसम्मत नेतृत्व चयनको प्रयास हुन थालेपछि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मनोनयन अझै सुरु हुन सकेको छैन।यस्तै, संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षसँग भागभण्डामा कुरा नमिलेपछि संस्थापन इतरको पौडेल पक्षले उम्मेदवार तय गरेको छ। धनगढीमा पौडेल पक्षका नेताहरूको बैठकले उम्मेदवार टुंगो लगाएको हो।उक्त पक्षले प्रदेश सभापतिमा कैलालीका पूर्व-जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बन

सुदूरपश्चिम प्रदेश सभापति बन्न देउवा समूहमै हानथाप

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेस सभापतिका लागि आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । प्रदेश सभापति बन्न देउवा समूहकै नेताबीच हानथाप देखिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि...

सुदूरपश्चिममा कांग्रेस अधिवेशन : ८ जिल्लामा देउवाको बर्चस्व

धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका ८ जिल्लामा स्थानीय तहस्तरीय अधिवेशन सकिएको छ। सुदूरपश्चिमका जम्मा ९ जिल्लामध्ये ८ मा अधिवेशन सकिएको हो।क्रियाशील सदस्यता विवादका कारण सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा अधिवेशन हुनै सकेको छैन। कैलालीबाहेक प्रदेशका ८ जिल्लाका ७५ स्थानीय तहमा कांग्रेसको गाउँ तथा नगरपालिका अधिवेशन सकिएको छ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारबीच पालिकास्त

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार!

धनगढी : नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ।केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो।नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दल

सुदूरपश्चिममा कांग्रेस र जसपाको विरोधपछि बजेटमाथि छलफल अवरुद्ध

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधका कारण स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै दुवै दलका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले बुधबारको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् । कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश […]