सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो दल

सुदूरपश्चिम- मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्ने […]

सम्बन्धित सामग्री

बारामा एमाले प्रमुख दल बन्यो

बारा । सतारुढ गठबन्धनको टिकट वितरणदेखि नेता कार्यकर्तामा सुरु भएको असन्तुष्टिले बारामा एमाले प्रमुख दल बन्न सफल भएको छ । एमालेले सांगठनिक रुपमा आफूलाई प्रतिनिधि र प्रदेशसभाको १२ स्थानमध्ये ६ सिटमा जित हात पार्दै जिल्लामा प्रमुख दल बनेको हो । प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रमध्ये १ र ३ एमालेका अच्युत मैनाली र ज्वाला साह निर्वाचित भएका […]

मधेश प्रदेशमा एमाले पहिलो दल बन्यो

जनकपुरधाम, १३ मङ्सिर : मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले […]

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। २०७४ मा ७ सिट मात्रै […]

चितवनमा २४२ जनप्रतिनिधि जित्दै एमाले बन्यो पहिलो दल

१२ जेठ, चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन् । जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र […]

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं, जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय […]

एमाले खुम्चियो कांग्रेस बन्यो ठूलो दल

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा […]

एमाले खुम्चियो काँग्रेस बन्यो ठूलो दल

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ।काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी

कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो

टीकापुर(कैलाली) । कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ पालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ । थारु बाहुल क्षेत्र कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा गठबन्धन दललाई पराजित गर्दै रेशम चौधरीको पार्टीले विजय हासिल गरेपछि पहलो दल बन्न पुगेको हो । सार्बजनिक मतपरिमाण अनुसार […] The post कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाबुरामले नयाँ दल दर्ता गर्न लगाएका हुन् ?

काठमाडौं, ७ फागुन । आँखा चुनाव चिन्ह डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको थियो । उक्त पार्टी संघीय समाजवादी पार्टीसँग दर्ता भएपछि अस्तित्वमा छैन । समाजवादी पार्टी पछि जनता समाजवादी पार्टी बन्यो । अहिले फेरि आँखा चुनाव चिन्हको दल दर्ता भएको छ । निर्वाचन आयोगमा दर्ता भएको आँखा चुनाव चिन्हको दलको नाम समावेशी लोकतान्त्रिक पार्टी […]

प्रदेश २ मा एकीकृत समाजवादी पार्टी बन्यो ठूलो दल

काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो । जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने […]