सुदूरपश्चिममा कांग्रेस असन्तुष्ट, भन्यो- हामी प्रतिपक्षमै बस्छौं

११ असोज, धनगढी । नेकपा एमालेको विभाजनपछि २५ जेठमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका थिए । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षका १७ जना सांसदले साथ दिँदा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पाए । त्यसबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई मत हाल्ने निर्णय गरेको […]