विश्वासको मतसँगै राजनीतिले पुन: बाटो पहिल्यायो: राजदूत आचार्य

काठमाडौं।भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेसँगै राजनीतिले पुन:बाटो पहिल्याएको बताएका छन्।केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका आचार्यले ट्विटरमा लेखेका छन्,"विश्वासको मतसँगै राजनीतिले पुन:बाटो पहिल्याएको छ।कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको छ।आगामी यात्रा सहज र सफल रहोस्।सम्बन्धहरू अनुकूल र सुखद रहुन्। जनजीवनमा राम्रो सुधार आउन सकोस्।"

सम्बन्धित सामग्री

विआरआई होस् वा एमसीसी दुई वटालाई झगडा गराउने कारण छैन्ः पूर्व राजदूत आचार्य

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा छन् । तेस्रो पटक प्रधानमन्त्री बनको करिब १० महिनापछि प्रचण्ड छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् । अन्य मुलुकको भ्रमणभन्दा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई विशेष चासोका रूपमा लिइएको छ । प्रधानमन्त्री प्रचण्डले यसक्रममा विभिन्न सम्झौतासमेत गर्ने आँकलन गरिएको छ । साथै, […]

बेलायतसंगको वार्ताको लागि तयारी अवस्थामा छौं : राजदूत आचार्य

शाखाका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल र पूर्व अध्यक्ष चिरन शर्माले खादा र पुष्पुच्छासहित राजदूत आचार्यलाई संस्थाका तर्फबाट स्वागत गरेका थिए।...

भूपू गोर्खा  सैनिकलाई न्याय दिलाउँछु  : राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा भूपू सैनिकमाथि वर्षौंदेखि हुँदै आइरहेको अन्याय र असमानता अन्त्य गर्ने बताएका छन्। आइतबार बेलायतस्थित अल्डसर्टमा आयोजित एक कार्यक्रममा राजदूत आचार्यले यस्तो बताएका हुन्। गैरआवासीय...

लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य  बुधबार बिहान लन्डन आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डनको हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्यलाई कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हालेकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।आचार्यले आज  नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्

राजदूत आचार्य र गान्धीबीच भेट

काठमाडौँ– भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ। स्वदेश फर्कन लागेका राजदूत आचार्यले गान्धीसँग भारतको राजधानी नयाँ दिल्लीमा बिदाई भेट गरेका हुन्। गान्धीकै निवासमा मंगलबार बिहान भएको भेटघाटमा दुई देशबीच रहेको सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल भएको राजदूत आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओली सरकारका […]

भारतका लागि नेपाली राजदूत आचार्य भन्छन्– राजनीतिले बाटो पहिल्यायो

४ असार, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका हुन् । उनले अब कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको टिप्पणी गरेका छन् । यस अगाडि […]

'उपधारा (२) बमोजिमको कुनै सदस्य' कस्तो ?, व्याख्या हुनुपर्छ : राजदूत आचार्य

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले संविधानको धारा ७६ को उपधारा २ को व्याख्या हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सो विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा बहस जारी रहेका बेला राजदूत आचार्यले यस्तो बताएका हुन् ।सर्वोच्च अदालतमा परेको मुद्दामा संविधानको उपधारा ५ मा अनुसार सरकार बनाउँदा एक दलको सांसदले अर्को दलको सांसदलाई प्रधानमन्त्रीमा दलको नभई सांसदको हैसियतले समर्थन गर्न पाइने कि नपाइने भन्ने बहस भइरहेको छ ।आइतबार सामाजिक सञ्ज

कोभिड-१९ महामारीबाट भारत आक्रान्त छः राजदूत आचार्य

काठमाडौं। भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले कोभिड-१९ महामारीबाट भारत आक्रान्त बनेको बताएका छन्। "संकटको यस घडीमा भारत सरकारको प्रशासन संयन्त्र, सुरक्षा निकाय र स्वास्थ्य सेवाले माहामारी सामना गरिरहेको छ," आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतले विकास गरेको कोरोना खोप तथा बृहत एवं सन्तुलन स्वास्थ्य संयन्त्र यस विपद्लाई छिट्टै किनारा लगाउन सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।

दुर्गाप्रसादको बाँकी कानूनी प्रक्रियामा दूतावासले सघाउँछ : राजदूत आचार्य

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले ४० वर्ष लामो जेल यातनापछि हालै रिहा भएका दुर्गाप्रसाद तिम्सिनाको बाँकी कानूनी प्रक्रियामा दूतावासले सघाउने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राजदूत आचार्यले दुर्गाप्रसाद घर पुगेकोमा सन्तोष लागेको जनाएका छन् । आचार्यले लेखेका छन्, ‘अनाहकको चालिस वर्ष लामो जेल यातनापछि दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको छ । उनको रिहाइमा धेरैको सहयोग रहेको छ, धन्यवाद छ । अगाडि पनि बाँकी प्रक्रियामा नेपाली दूतावास र कोलकतास्थित महावाणिज्य दूत...

राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

१ माघ, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।