आजदेखि काठमाडौं उपत्यकामा के के गर्न पाइदैन ?

काठमाडौं, ७ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यकामा नयाँ आदेश जारी गरिएको छ । उक्त आदेश आज रातिदेखि लागु हुने उपत्यकाका तीनै जिल्ला प्रशाशन कार्यालयले जनाएका छन् । आजदेखि सबै प्रकारका आमसभा, जुलुश, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, […]

सम्बन्धित सामग्री

आजदेखि उपत्यकामा मेलम्चीको पानी वितरण हुने

काठमाडौं :  मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ।सबै स्थानमा एकै पटक पानी नपठाइने भन्दै साताभित्र सबै धारामा सहज रुपमा पानी वितरण गरिने मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। उनका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो।प्रशोधित पानी विहीबार बेलुक

काठमाडौं उपत्यकामा आजदेखि बढ्यो गाडी भाडा, अब न्युनतम भाडा २० रुपैयाँ

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश सरकारले नयाँ वर्षदेखि लागू हुने गरेर सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो । प्रदेश सरकारको सोही निर्णयअनुसार आजदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको हो। यातायात मन्त्रालयले फागुन २४ गते भाडा बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार अब काठमाडौं उपत्यकामा यात्रुले गाडी चढ्ने वित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ । यात्रुले ५ किलोमिटरसम्मको दूरी यात्रा गर्न परेमा उक्त भाडा बुझाउनुपर्ने छ ।यसैगरी, १० किलोमिटरसम्मको द

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजार प्रणाली हट्यो

काठमाडौं : काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो।जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्र

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली (भिडियोसहित)

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा आजदखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोरोना संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका छ ।परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, […]

काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली […]

आजदेखि काठमाडौं उपत्यकामा ८ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ। कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ। जिल्ला प्रशासन कार्यालयहरूल

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै केही व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि बजारमा चहलपहल सुरु भएको हो । आजदेखि काठमाडौंका व्यापारिक स्थानमा चहलपहल सुरु भएको हो ।...

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, केके सहजै खुल्ने छन् ?

काठमाडौं / उपत्यकामा आज असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनार्इदा मानिसहरुको आवत जावत बाक्लिएको देखिन्छ । किराना पसल तथा तरकारी बजारहरुमा किनमेल गर्न उपभोक्ताहरु झुम्मिएका

आजदेखि निषेधाज्ञामा कडाइ : बिहानैदेखि कारवाही शुरु, तस्बिरमा हेर्नुहोस्

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । साेही निर्णयअनुसार आजदेखि  निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई हाेल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प