उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, केके सहजै खुल्ने छन् ?
काठमाडौं / उपत्यकामा आज असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनार्इदा मानिसहरुको आवत जावत बाक्लिएको देखिन्छ ।
किराना पसल तथा तरकारी बजारहरुमा किनमेल गर्न उपभोक्ताहरु झुम्मिएका
१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ १० गतेसम्म थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेन्टहरु टेक अवे सेवालाई प्रथामिकता दिँदै दिउँसो तीन बजेसम्म खुल्ने भएका छन् । निजी तथा सार्वजानिक […]
काठमाडौं। सवारी चालक अनुमति पत्रको परीक्षा खुल्ने समय अनिश्चित बनेको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि सवारी चालक अनुमति पत्रका परीक्षा कहिलेबाट सुरु हुने भन्ने बारेमा अझै अन्योल छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार सीसीएमसीले सञ्चालन गर्न हुने निर्णय गरेपछि मात्रै लाइसेन्सको परीक्षा खुल्नेछ। उनकाअनुसार विभागका अनुसार हाल साढे ४ लाखभन्दा बढीले परीक्षाका लागि फर्म भरेका छन्।
काठमाडौं। जिल्ला प्रशासन कार्यालयले उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएको छ। तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले निर्माण सामाग्रीको बिक्री गर्ने पसल दिनभरी खोल्न दिने निर्णय गरेका हुन्। जसअनुसार हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर र कार्पेट पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउनेछन्।

महोत्तरी। कोरोना संक्रमणको दर कम हुँदै गएपनि महोत्तरी जिल्लामा गएराति देखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बिहान, साँझमा तीन घण्टा अत्यावश्यक सामग्रीको पसल खुल्ने र सीमा नाका बन्द गर्ने गरी निषेधाज्ञा खुकुलो बनाईएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पारेको छ । निषेधाज्ञा खुकुलो भएसंगै मंगलबारदेखि आधा दिनसम्म बजार खुल्ने भएको छ ।जेठ ३१ गतेसम्मको लागि गरिएको निषेधाज्ञाको समय सकिएसंगै सोमबार प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशमा दैनिक बिहान ६ देखि ११ बजेसम्म बजार खोल्न पाउने भएको हो । खाद्य सामाग्री, निर्माण सामाग्री, हार्डवेयर, ईलेक्ट्रोनिक्स, भाडाबर्तन, पुस्तक […]
इनरुवा / सुनसरीमा भोलिबाट निषेधाज्ञा खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले त्यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खाद्यान्न लगायत विक्रि वितरणमा सहजता ल्याउन केहि मात्रामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको बताउनु भयो । प्रजिअ ढकालका अनुसार खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति...
The post सुनसरीमा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने appeared first on Purbeli News.
इनरुवा / सुनसरीमा भोलिबाट निषेधाज्ञा खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले त्यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खाद्यान्न लगायत विक्रि वितरणमा सहजता ल्याउन केहि मात्रामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको बताउनु भयो । प्रजिअ ढकालका अनुसार खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति...
The post सुनसरीमा भोलि बिहिबारबाट निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने appeared first on Purbeli News.