वीरगन्जमा गठबन्धन विजयीः मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम निर्वाचित

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारम जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याई निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

घण्टाघर क्षेत्रको सडक बन्यो, माईस्थानको भत्कियो

१७ भदौ, वीरगञ्ज । वैशाख ३० गतेको निर्वाचन पछि वीरगञ्ज महानगरपालिकाको मतगणना सक्न १० दिन लाग्यो । मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए । एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय कुमार सरावगीभन्दा २२ हजार ५ सय ५५ मत राजेशमानले पाए । राजेशमानले ४६ हजार २ सय १५ […]

ललितपुर, भरतपुर र वीरगन्जको प्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत मंगलबार तीनवटा महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नतिजा सार्वजनिक भएको हो ।वीरगन्जको मेयरमा सत्ता गठबन्धनको तर्फबाट जसपाका राजेशमान सिंह निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।त्यसैगरी भरतपुरको मेयरमा सत्ता गढबन्धनकै तर्फबाट नेकपा […]

वीरगन्जमा गठबन्धन विजयीः मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम निर्वाचित

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारम जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याई निर्वाचित भएका छन्।

वीरगञ्ज महानगरको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम निर्वाचित

पर्सा - वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित हुनुभएकाे छ । सिंहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २२ हजार ४ सय ४४ मतान्तरले पराजित गर्नुभएकाे हाे ।  सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्नुभएकाे छ भने वीरगञ्ज महानगरका निवर्तमान मेयर विजय सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै राष्ट्रिय जनता पार्टीका गिरिश गिरीले ३ हजार ३ सय १३ मत ल्याउनु भएकाे छ ।  उपमेयरमा निर्वाचित इम्तियाजले ३० ...

वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलम विजयी

जेठ १०, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार राजेशमान सिंह  विजयी भएका छन् ।  उनी नेकपा(एमाले) का उम्मेदवार विजय कुमार सरावगीभन्दा  २२ हजार ५५५ मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।  मेयरमा विजयी भएका राजेशमानले ४६ हजार २१५  मत  ल्याएका छन् भने उनका प्रतिस्पर्धी विजय सरावगीले २३ हजार  ६७१ मत मात्र प्राप्त गरेका छन् ।  उपमेयरमा भने नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । उपप्रमुखमा आलम २५ हजार ५१८ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत ल्याएका छन् । यसपटक मेयर पदका दुवै जना दल बदलेर चुनावी मैदानमा उत्रिएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन् भने विजय सरावगी जसपा त्यागेर नेकपा(एमाले) बाट उम्मेदवार बनेका थिए । कुल ३२ ओटा वडा रहेको वीरगञ्जमा जम्मा ९३ हजार ७८२ मत खसेको थियो । मत परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

वीरगञ्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज विजयी

१० जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा  २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले  ४६ हजार २१५  मत पाउँदा विजयले २३ हजार  ६७१ मतमात्रै पाए […]

वीरगञ्ज महानगरको मेयर र उपमेयरमा गठबन्धन विजयी

वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् ।सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा  गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले  विजयी भएका छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बा

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार १२ हजार मतले अगाडि

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय सरावगी भन्दा १२ हजार मतले अगाडि देखिएका छन् । गठबन्धनका उम्मेदवार सिंहले २४ हजार ९४६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सरावगीले १२ हजार ८७४ मत ल्याएका छन् । साथै महानगर प्रमुखमा तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले१ हजार ५४६ मत ल्याएका छन् । त्यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार इम्तियाज आलम १३ हजार ६५७ मत बढी ल्याएका छन् । उनले हालसम्म  १७ हजार ४०४ प्राप्त गरेक

विरगंज मेयरमा राजेशमान र उपमेयरमा आलम निकै अगाडी

विरगंज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम अग्र स्थानमा छन।...

वीरगन्जमा मेयर र उपमेयरमा गठबन्धन उम्मेदवार अगाडि

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंह र उप मेयर उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम उल्लेखनीय मतले अगाडि छ।...