काभ्रपलाञ्चोक : घरनजिकैको अस्पतालमा आँखा जचाउँदा स्वास्थ्यकर्मीले एचआईभी संक्रमित भनेपछि एक महिलाले २४ घण्टा मानसिक तनाव झेलिन्। आँखाको उपचार गराउन गएकी उनलाई रगत परीक्षण गर्ने रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालले एचआईभी भएको रिपोर्ट देखाएको हो।
लगत्तै धुलिखेल पुगेकी ती महिलाले पुनः रगत जचाउने क्रममा एचआईभी पोजेटि...