‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित महिलाको सफल उपचार
निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको हो । उनी एचआईभीमुक्त हुने पहिलो महिला एवम् चौथो व्यक्ति हुन् ।
भैरहवा– एचआईभी सङ्क्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुगमनबाट लुम्बिनी प्रदेशको रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिममा संक्रमित पहिचान हुँदा भेदभाव र लान्छनात्मक अवस्था रहेको, उपचार नगरी विभिन्न बहानामा रेफर गर्ने […]
काठमाडौं, २ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको छ । करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा,मनोरंजन प्रदान गर्दै आएको होमलाई उक्त सहयोग गरेको हो । बैंकले आफ्नो पन्ध्रौँ बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई […]
एजेन्सी, ५ फागुन। अमेरिकामा पहिलो पटक ‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलमा उल्लेख गरिएको छ । उनी एचआईभीमुक्त हुने पहिलो महिला एवम् चौथो व्यक्ति हुन् । ‘स्टेम–सेल’ थेरापीपछि […]
ह्युमन इम्युनो डेफिसिएन्सी भाइरस (एचआईभी) लाई कहिल्यै निको नहुने रोग मानिन्छ । तर, विस्तारै अवस्था परिवर्तन हुँदै गएको छ । हालै अमेरिकाका वैज्ञानिकहरुले एचआईभीसँग जुधिरहेकी महिलालाई यो रोगबाट मुक्त गराएका छन् । यो विश्वकै तेस्रो केस हो । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । कसरी भयो उपचार ? वैज्ञानिकले नयाँ कोशिकाहरु प्रत्यारोपण गरेर एचआईभी संक्रमितको उपचार गरिएको हो । यो प्रक्रियामा डोनरले गर्भनालको रगत प्रयोग गरिएको थियो । उक्त रगतले स्टेम सेलहरु (स्टेम सेल एचआईभी संक्रम
काठमाडौं, मंसिर १४ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा अझै १० हजार एचआईभी संक्रमित व्यक्ति उपचारको दायरमा नआएको जनाएको छ । केन्द्रले ३४ औँ विश्व एड्स रोग दिवसको अवसरमा मंगलबार कार्यक्रम गरी ३० हजार ३ सय संक्रमितमध्ये २० हजार ८ सय ८३ जना व्यक्ति मात्र उपचारको दायरामा आएको जनाएको हो । केही वर्षयता […]
RajdhaniDaily.com | भक्तपुर । भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिकालाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले - एचआईभी संक्रमित बालबालिका
काभ्रपलाञ्चोक : घरनजिकैको अस्पतालमा आँखा जचाउँदा स्वास्थ्यकर्मीले एचआईभी संक्रमित भनेपछि एक महिलाले २४ घण्टा मानसिक तनाव झेलिन्। आँखाको उपचार गराउन गएकी उनलाई रगत परीक्षण गर्ने रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालले एचआईभी भएको रिपोर्ट देखाएको हो।
लगत्तै धुलिखेल पुगेकी ती महिलाले पुनः रगत जचाउने क्रममा एचआईभी पोजेटि...