अमेरिकाले युक्रेनका लागि हाइ अलर्टमा राख्यो ८५ सय सैनिक ट्रुप

युक्रेनमा बढ्दो तनावका बिच संयुक्त राज्य अमेरिकाले करिब ८ हजार ५ सय सैनिक दस्तालाई हाइ अलर्टमा राखेको छ। कुनै पनि बेला परिचालन गर्नका लागि उनीहरुलाई हाइ अलर्टमा राखिएको पेन्टागनले जनाएको छ। युक्रेन सीमामा १ लाखको हाराहारीमा सैनिक तैनाथ गरे पनि रसियाले हस्तक्षेपको तयारी गरेको विषयलाई नकार्दै आएको छ।  यसैबिच राष्ट्रपति…

सम्बन्धित सामग्री

नेपालमै पहिलो पटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

लमजुङको दोर्दी गाउँपालिका-८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो।...

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक भएको छ । उमेश राउतको शब्द र संगीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतमा गगन थापाको राजनीतिमा उदय र उनले गरेका संघर्ष, उनका महत्त्वपूर्ण कामहरू […]

आर्मी र ललितपुर हाइ च्याम्पियन

नेपाल आर्मी र ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन भएका छन्।...

ललितपुर हाइ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले पराजित ग¥यो । ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३–१३ अंक जोडे । ललितपुर एक खेल अगावै फाइनलमा पुगेको हो । आईएसए नेपालको लगातार […]

पब्जीमा हाइ भोल्टेज र डोटामा टिम बेडोज च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – हाइ भोल्टेज टिमले तेस्रो संस्करणको नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अन्तरगतको पब्जीतर्फको उपाधि जितेको छ । नेपाल ईस्पोर्टस् संघको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा मलिक कार्की, प्रविन तामाङ, सुप्रिम अधिकारी, कौशल खत्री र दिवस कुमार श्रेष्ठको हाइ भोल्टेजले डीआरएस गेमिङलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै डोटा २ को उपाधि टिम बेडोजले जितेको […]

हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

काठमाडौंको पुरानो बानेश्वरमा हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ।

हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

१३ चैत, काठमाडौं । दोलखाको शैलुङमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र (हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर) को शनिबार शिलान्यास गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शनिबार हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास गरेका हुन् । हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि नेपाल तेक्वान्दो संघले २०७६ साउनमा दोलखाको शैलुङ गाउँपालिकासँग जग्गा […]

चितवन पुगेर पनि केपी ओलीको बार्दलीबाट हाइ-हेल्लो

चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर पनि बार्दलीबाट हाइ-हेल्लो गरेका छन्। नारायणगढस्थित रहेको मेन रोडको एक घरमा केही समय बिताएका उनले बार्दलीबाट हाइ-हेल्लो गरेका हुन्। महाधिवेशन उद्घाटन गर्न पुग्नुअघि ओली उक्त घरमा प्रवेश गरेका थिए। उनी उक्त घरमा पसेपछि कार्यकर्ता त्यहीँ ओइरेका थिए। सुरक्षाकर्मीलाई उक्त भीड…

वीरेन्द्रनगरका १२ स्थानमा ‘हाइ–मास्ट’ लाइट जडान

२५ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा ‘हाइ–मास्ट’ लाइट सञ्चालनमा ल्याइएको छ । १ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो । नगर उज्यालो कार्यक्रममार्फत उज्यालो र सुरक्षा दुवैलाई मध्यनजर गरी उक्त लाइटहरु जडान गरिएको वीरेन्द्रगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी […]