हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

१३ चैत, काठमाडौं । दोलखाको शैलुङमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र (हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर) को शनिबार शिलान्यास गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शनिबार हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास गरेका हुन् । हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि नेपाल तेक्वान्दो संघले २०७६ साउनमा दोलखाको शैलुङ गाउँपालिकासँग जग्गा […]