वीरेन्द्रनगरका १२ स्थानमा ‘हाइ–मास्ट’ लाइट जडान

२५ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा ‘हाइ–मास्ट’ लाइट सञ्चालनमा ल्याइएको छ । १ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो । नगर उज्यालो कार्यक्रममार्फत उज्यालो र सुरक्षा दुवैलाई मध्यनजर गरी उक्त लाइटहरु जडान गरिएको वीरेन्द्रगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी […]

सम्बन्धित सामग्री

‘हाइ-मास्ट लाइट’ जडानले तम्घास बजार उज्यालो

गुल्मीको सदरमुकाम तम्घासको विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान भएसँगै बजार उज्यालो भएको छ ।

तम्घास बजारमा हाइ-मास्ट लाइट जडान

१२ असार, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा हाइ-मास्ट लाइट जडान गरिएको छ । रेसुङ्गा नगरपालिकाले हाइ-मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले ‘उज्यालो सहर जनताको रहर’ भन्ने अभियान सुरु गरेको थियो । बजार …

उज्यालो पोखरा घोषणा

उज्यालो पोखरा अभियानको पहिलो चरणअन्तर्गत पोखरा महानगरपालिकाले २३ मुख्य चोकमा हाइ मास्ट लाइट र ६० किलोमिटर सडकमा २ हजार ७ वटा स्मार्ट बत्ती जडान गरेको छ । उक्त बत्तीको आइतबार नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।