चितवन पुगेर पनि केपी ओलीको बार्दलीबाट हाइ-हेल्लो

चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर पनि बार्दलीबाट हाइ-हेल्लो गरेका छन्। नारायणगढस्थित रहेको मेन रोडको एक घरमा केही समय बिताएका उनले बार्दलीबाट हाइ-हेल्लो गरेका हुन्। महाधिवेशन उद्घाटन गर्न पुग्नुअघि ओली उक्त घरमा प्रवेश गरेका थिए। उनी उक्त घरमा पसेपछि कार्यकर्ता त्यहीँ ओइरेका थिए। सुरक्षाकर्मीलाई उक्त भीड…

सम्बन्धित सामग्री

सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न समाजवाद अपरिहार्य छः केपी ओली

काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादमा पुगेर नै सबै प्रकारका विभेदको अन्त्य गर्न सकिने र मुलुकलाई अगाडि बढाउन सकिने बताएका छन् । आज (शुक्रबार) विश्व सामाजिक मञ्च २०२४ को अवसरमा बुद्धिजीवी परिषद्ले आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई […]

केपी ओली र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा […]

झापा पुगेर ओलीमाथि खनिए मन्त्री चौधरी

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको आरोप लगाएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका हुन् ।निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताएका उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने बताए । दुई तिहाइ न

मेरो इम्युन सिस्टम शून्य छ तर पनि मलाई कोरोनाले छोएको छैन : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ । संस्कृति बचाउ अभियानले बुधबार भक्तपुरको बालकोटस्थित उनको निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए ।कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए । ‘मिर्गौला प्रत्यारोपण गरेका

तेस्रो धारका नेतालाई प्रश्न : केपी ओली सुध्रिएकै हुन् ?

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्ट ‘तेस्रो धार’का नेता हुन् । एमालेको तेस्रो धारमा रहेका नेताहरुले सोमबार बालकोटमा पुगेर अध्यक्ष केपी ओलीसँग वार्ता गरेका छन् । वार्तामा के भयो भन्ने चासो एमाले कार्यकर्ता पंक्तिमा बढेको छ ।पहिले माधव नेपालको समूहमा रहेका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तको ‘तेस्रो धार’ वाला टोली अब केपी ओली समूहमै फर्कन लागेको हो त ? यसबारे एमालेज

यादव र ठाकुरबीच स्पष्टीकरणकाे ‘दोहाेरी’

जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुगेर स्पष्टिकरणको दोहाेरी चलेको छ। पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीच केपी ओली नेतृत्वको सरकारलाई किन सघाएको र किन नसघाएको विषय मूल ‘मुद्दा’ बनेको छ।...

सुदूर पश्चिममा पुगेर माधव नेपालको उद्घोष : ओली युगको अन्त्य भयो, अस्ताउँदा सूर्य

काठमाडौं : सुदूर पश्चिमको धनगढीमा पुगेर नेकपाका नेता माधवकुमार नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन्। धनगढी खुलामञ्चमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'केपी ओली युगको अन्त्य हुँदैछ। उनी अस्ताउँदा सूर्य हुन्। हामी उदाउँदो सूर्य हौं। नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ।'  धनगढीको सभामा उपस्थितको संख्या…

प्रधानमन्त्री पुगे छाउनी अस्पताल, खोप केन्द्रको अनुगमन

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओली बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल पुगेर कोभिडविरुद्ध खोप केन्द्रको गतिविधि अनुगमन गरेका छन् । वीरेन्द्र सैनिक अस्पताललाई नेपाल सरकारले कोभिड– १९ विरुद्ध विभिन्न खोप केन्द्रहरूमध्ये...