देशका अधिकांश भूभागमा झरी, मंगलबार साँझदेखि मात्रै मनसुन सुधार हुने

विगत चार दिनयता देशका सबैजसो भूभागमा पानी परिरहेको छ। मनसुन सक्रिय रहेका कारण हाल वर्षा भइरहेको हो।  उपत्यका लगायत देशभरी परिरहेको झरी अझै केहीदिन कायमै रहने छ। मौसम पूर्वानुमान महाशाखाका...

सम्बन्धित सामग्री

बुधबारदेखि मौसममा केही सुधार आउने

काठमाडौं : बुधबारदेखि मौसममा केही सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुसार हिजोभन्दा आज केही सुधार भएको मौसम बुधबार थप सुधार हुनेछ।उनका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका १/२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मंगलबार साँझमा भने स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हलुकादे

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । उपचाररत किष्ट अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स भने जारी रहेको उल्लेख छ । अस्पतालले मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अस्पतालले उपचार भने आईसीयूमै जारी रहेको जनाएको छ ।

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौं : वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ। किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा सामान्य सुधार भएको जानकारी दिएको हो।उनका अनुसार १९ दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको आजदेखि स्वास्थ्यमा सुधार आएको हो। मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र जाेशीले सामान्य प्रतिक्रिया दिन थालेको विज्ञप्तिमा उल्लेख छ। ‘छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइए

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बमा झर्‍यो

१४ भदौ, काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो । लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २.१९ अंक (०.११ प्रतिशत) […]

सेयर बजारमा झिनो सुधार

काठमाडौँ – सेयर बजारमा सामान्य सुधार देखिएको छ। मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो। २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ। उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कम हो। आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार […]

मंगलबार देशभर वर्षा : बुधवारदेखि मौसम सुधार हुने

काठमाडौं– मनसुनी प्रणाली सक्रिय हुँदा मंगलबार पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै […]

सेयर बजारमा झिनो सुधार

२८ असार, काठमाडौं । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार भएको छ । मंगलबार ११.६८ अंकले बढेको बजार १९२७.२८ बिन्दुमा रोकियो । कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ […]

‘दोस्रो चरणको सुधार गर्न ढिलो भइसक्यो’

नेपालमा दोस्रो चरणको सुधार गर्न ढिलो भइसकेको सरोकारवालाहरूले बताएका छन् । समृद्धि फाउन्डेसनले मंगलबार आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले भने, ‘सन् १९९० मा मुलुकमा ठूलो सुधार...

एकदिवसीय वरियतामा नेपालको सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १६औँ...

सेयर बजारमा सुधार

आइतबार र सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार सुधार भएको छ । बढ्दो कोभिड संक्रमण र लकडाउनको हल्लाका कारण दुई दिनमै बजार १४० अंकले घटेको थियो । मंगलबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९२.४६ अंकले बढेर २५९९.७ अंकमा पुगेको छ ।नेप्से वृद्धि भए पनि कारोबार रकम र कम्पनीको संख्या भने घटेको छ । यस […]