काठमाडौं : बुधबारदेखि मौसममा केही सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुसार हिजोभन्दा आज केही सुधार भएको मौसम बुधबार थप सुधार हुनेछ।उनका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका १/२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मंगलबार साँझमा भने स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हलुकादे