राती ११ बजेर ५७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६ १ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौँ, ४ फागुन । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र […]
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव चार रेक्टरस्केलको भूकम्पका कारण दुई जिल्लामा ठूलो जनधनको क्षति भयो । सरकारले प्रभावितलाई तत्काल अस्थाई आवास बनाउन र पुनःनिर्माणका लागि रकम दिने घोषणा गरेर राहतरेर विनियोजन गरेको समाचार आए पनि कानुनी र प्रशासनिक झमेलाका कारण पुनःनिर्माणको काम हुन सकेको छैन । यस्तोमा राष्ट्रिय विपद् …
२०८० साल कात्तिक १७ गते राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिम जिल्लामा बसोबास गर्ने नागरिकहरू प्रत्यक्ष प्रभावित भए नै। त्यही सँगसँगै आसपासका थप पाँच जिल्लामा पनि आंशिक असर पर्न गयो। पछिल्लो तथ्याङ्क अनुसार भूकम्पमा परी दुवै जिल्ला गरी कुल १५४ जनाको दुःखद् मृत्यु हुनगयो भने करीब ९३४ जना मानिस […]
सुर्खेत : कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले भएको मानवीय तथा भौतिक संरचनामा भएको क्षति अध्ययन गर्न १८ गते बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थन्त्री जनार्दन शर्मा लगायतका टोली जाजरकोट पुग्यो। प्रधानमन्त्री लगाएको टिम जाजरकोट पुग्ने समयमा यता कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बसिरहेको थियो। कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक सकेर अबेर अर्थात संघीय सरकारभन्दा
३ मंसिर, काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति […]
काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । आज (सोमबार) भएको उक्त भेटवार्तामा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र अन्य समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत सोङले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । साथै, उनले […]
राती ११ बजेर ५७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६ १ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन् । उनले गएराति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताएका हुन् । गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प […]
१८ कार्तिक, काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् । ‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’ उनका […]
१८ कार्तिक, सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक […]