नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो भोलिदेखि

खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त तत्वावधानमा जेठ ३ देखि ५ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो–२०१९ आयोजना हुने भएको छ ।

सम्बन्धित सामग्री

ज्वेलरी फेसन रनवेमा सहभागी हुन काठमाडौं आइपुगिन् ज्याकलिन फर्नान्डिज

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । ज्वेलर्सका अध्यक्ष महर्जनले […]

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो शुक्रबारदेखि

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्ने भएको छ । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा २९ पुसदेखि १ माघसम्म एक्सपो आयोजना हुने भएको छ । एक्स्पोको अघिल्लो दिन बिहीबार ज्वेलरी फेशन शो समेत आयोजना गरिने संघले जानकारी दिएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना […]

जेम एण्ड ज्वेलरी एक्स्पो-२०२३ हुँदै

नेपाल रत्न तथा आभूषण संघ (नेग्जा)ले जेम एण्ड ज्वेलरी एक्स्पो–२०२३ आयोजना गर्ने भएको छ । नेपाली बहुमूल्य आभूषण व्यवसायको अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले एक्स्पो आयोजना गर्ने भएको हो । आगामी शुक्रबारदेखि आइतबारसम्म उक्त एक्स्पो होटेल याक एण्ड यतीमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । एक्स्पो बिहान १० बजेदेखि […]

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रवारबाट

काठमाडौं – नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते, विहिबार ज्वेलरी फेशन शो आयोजना गरिने संघले जनाएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग […]

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो शुक्रबारदेखि हुने

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले  राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८

जेम एण्ड ज्वेलरी एक्स्पो बिहीबारबाट सुरु

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघ (नेग्जा)ले आगामी बिहीबारदेखि राजधानीमा जेम एण्ड ज्वेलरी एक्सपोको चौथो संस्करण आयोजना गर्ने भएको छ । नेग्जाले आगामी पुस २८ देखि माघ १ गतेसम्म होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना गर्न लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी पुस २८ गते […]

मलाइका अरोराले काठमाडौंमा हुने ज्वेलरी फेसन रनवे तताउने

काठमाडौं । बलिउड सेलिब्रिटी मलाइका अरोराले काठमाडौंमा हुने फेसन रनवेलाई तताउने भएकी छन् । नेपाली फ्यानले उनको फेसन स्टाइल र अन्दाजलाई नजिकबाटै देख्न पाउनेछन् । उसै पनि मलाइका बलिउडकी फेसन कन्सस सेलिब्रिटी हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । तपाईंले सही पढ्नुभयो, पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने […]

दुबई जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी सहभागी

दुबई- संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको इन्टरनेसनल जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी पनि सहभागी भएका छन्। नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा आएको व्यवसायीहरूको प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो। यूएईका लागि भारतीय राजदूत सञ्जय सुधीरले उद्घाटन गरेको दुबई जेम एन्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुनेछ। शाेमा संसारका २८ मुलुकका ३५० […]

इण्डियन इन्टरनेसनल ज्वेलरी शो उपलब्धिमूलक

भारतको मुम्बइमा भएको इण्डियन इन्टरनेसनल ज्वेलरी शो (आइआइजेएस) सुनचाँदी व्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि उपलब्धिमूलक भएको नेपाली व्यवसायीले बताएका छन् ।१९ देखि २३ साउनसम्म मुम्वइमा भएको मेलामा नेपाल र भारतका सुनचाँदी व्यवसायीबीच व्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका विषयमा परामर्श भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपालका तर्फबाट गएको प्रतिनिधिमण्डलले […]

भारतमा किन चर्चामा छ ट्रान्सजेन्डर मोेडलले खेलेको ज्वेलरी विज्ञापन ?

भारतमा एक ज्वेलरी ब्रान्डको विज्ञापन पछिल्लो केही दिनयता निक्कै नै चर्चामा छ । यो विज्ञापनमा एक ट्रान्सजेन्डर मोेडलले अभिनय गरेकी छिन् । यो विज्ञापन चर्चामा रहनुको कारण ती मोेडल र यसको बिषय हो । एक मिनेट ४० सेकेन्ड लामो यो विज्ञापनमा एक ट्रान्सवुमनकोे कथा भनिएको छ । एक किशोरी जसको आँखामा आँशु छ, जसलाई आफू […]