प्रस्तावित शिक्षा विधेयक सकरात्मक छ : प्याब्सन

काठमाडौं : लामो समयदेखि अड्किएको विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएपछि  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विधेयक सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। प्याब्सनका अध्यक्ष डिके ढुंगानाले धेरै मागहरू सम्बोधन भएको भन्दै सकारात्मक मानेको प्रतिक्रिया दिएका हुन्।उनले भने,‘आन्दोलन गर्दाका धेरै मागहरू सम्बोधन भएका छन्,सबै भने समावेश छैन,छुटेका मागहरू हामी शंसोधन गर्नेमा लागेका छौँ,समग्र रूपमा हेर्दा यो विधेयक सकारात्मक छ।’सरकारले पनि निजी विद्यालय सञ्चालकहरूले जे माग ग

सम्बन्धित सामग्री

कसरी परिवर्तन भएर आयो प्रस्तावित शिक्षा विधेयक ?

काठमाडौं : विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० यतिखेर संसद्‌मा नपुग्दै विरोधमा परेको छ। साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक पारित गरे पनि संसद्सम्म नपुग्दै विरोध भइरहेको छ।  उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), एन प्याब्सन, शिक्षक महासंघ लगायतले यस विधेयकविरुद्ध विरोध गर्दै आएका छन्। उनीहरूको विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै शिक्षा विधेयकमा भएको

शिक्षा विधेयकको विरोधमा उत्रिए निजी विद्यालयका छाता संगठन (तस्बिरसहित)

काठमाडौं- निजी तथा आवासीय विद्यालयका छाता संगठनहरू सरकारले जारी गरेको शिक्षा विधेयकको विरोध उत्रिएका छन्। बिहीबार राजधानीको माइतीघरमा पुगेर प्याब्सन, हिसान तथा नेसनल प्याब्सनले संयुक्त रूपमा सरकारले हालै ल्याएको शिक्षा विधेयकको विरोध गरेका हुन्। गुणस्तरीय शिक्षमा निजी विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको जनाउँदै सामुदायिक विद्यालयको शिक्षा सुधार्नुपर्ने र निजीको शिक्षा नबिगार्न माग गरेका छन्। आन्दोलनमा सहभागीले […]

नेशनल प्याब्सन काठमाडौद्वारा वादविवाद कार्यक्रम सप्पन्न

काठमाडौं, असार २१ । नेशनल प्याब्सन काठमाडौ जिल्लाको आयोजना तथा बूढानीलकण्ठ नगर समितिको संयोजन एवम् व्यवस्थापनमा जिल्ला स्तरीय अन्तर विद्यालय वादविवाद कार्यक्रम सप्पन्न भएको छ। वर्तमान समयमा अत्यन्तै चर्चित एवम् नेपालकै प्रमुख समस्याको रूपमा रहेको भ्रष्टाचार नियन्त्रण एवम् निरूपणमा विद्यालय तहदेखि नै सचेतना जगाएर जाने उद्देश्यले ‘भ्रष्टाचार नियन्त्रणमा शिक्षा कि कानून’ भन्ने विषय तय गरि […]

गुणस्तरीय शिक्षाका नाममा देशबाट दुई खर्ब बाहिरिन्छ : प्याब्सन

शिक्षा आर्जनका लागि नेपालबाट करिब दुई खर्ब बाहिरिने गरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले बताएका छन् । बुधबार काभ्रेको धुलिखेलमा आयोजित प्याब्सन काभ्रेको जिल्ला भेलामा...

प्याब्सनले भन्यो, राजनीतिक खिचातानीले शिक्षा क्षेत्र धरासायी

नीजिविद्यालयका सञ्चालकहरुले राजनीतिक सिष्टमका कारण शिक्षा क्षेत्र धरासायी हुदै गएको बताएका छन्। नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)का केन्द्रिय अध्यक्ष डिके ढुङगानाले राजनीतिक खिचातानीको प्रभाव पछिल्लो समय शिक्षा क्षेत्रमा समेत परेको बताए...

खुसी हुने पहिलो ढोका शिक्षा होः मन्त्री पौडेल

काठमाडौं, ९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन् । उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त […]

नेपाल समाचारपत्रकर्मी ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल( प्याब्सन)ले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक ईश्वरराज ढकाललाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्याब्सनको १५ औ महाअधिवेशनमा पत्रकार ढकाललाई २५ हजार नगद सहित सम्मान गरिएको हो । विगत दुई दशकदेखि शिक्षा पत्रकारिता पेसामा लागेका पत्रकार ढकाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री […]

खुसी हुने पहिलो ढोका शिक्षा हो  : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्।  उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याए । उनले भने, “अहिले शिक्

माघ २३ देखि विद्यालय खोल्न दिन शिक्षा मन्त्रीसँग प्याब्सनको माग

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो ।खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न  शिक्षामन्त्री पौडेललाई  माग गरेको अध्यक्ष टीकाराम पुरीले रातोपाटीलाई बताए ।उनले भने, 'सबै कुरा भइरहेक

प्याब्सनको एजेन्डा सिप, संस्कार र प्रविधिसहितको शिक्षा : टिकाराम पुरी

२४ पुस, विराटनगर । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सिप संस्कार र प्रविधिसहितको शिक्षा आवश्यक रहेको बताएका छन् । प्याब्सनको ३१औं स्थापना दिवस(प्याब्सन डे)को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सिप संस्कार र प्रविधिसहितको शिक्षा आवश्यक रहेको बताएका हुन् । प्याब्सन १५औं राष्ट्रिय महाधिवेशनको तयारीमा छ । महाधिवेशनबाट सिप, संस्कार […]