काठमाडौं : विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० यतिखेर संसद्मा नपुग्दै विरोधमा परेको छ। साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक पारित गरे पनि संसद्सम्म नपुग्दै विरोध भइरहेको छ। उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), एन प्याब्सन, शिक्षक महासंघ लगायतले यस विधेयकविरुद्ध विरोध गर्दै आएका छन्। उनीहरूको विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै शिक्षा विधेयकमा भएको