गुणस्तरीय शिक्षाका नाममा देशबाट दुई खर्ब बाहिरिन्छ : प्याब्सन
शिक्षा आर्जनका लागि नेपालबाट करिब दुई खर्ब बाहिरिने गरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले बताएका छन् । बुधबार काभ्रेको धुलिखेलमा आयोजित प्याब्सन काभ्रेको जिल्ला भेलामा...
काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले सवा लाख विदेशी विद्यार्थी नेपाल भित्र्याउने ध्येय रहेको बताएका छन्।उनले प्याब्सनको एकमात्रै लक्ष्य नेपालको शिक्षालाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउनु रहेको पनि दावी गरे। उनले सवा लाख विद्यार्थी विदेश जाने नभई त्यति विद्यार्थी नेपाल भित्र्याउने बताए।शुक्रवार काठमाडौँमा प्याब्सनले आयोजना गरेको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।ढुंगानाले भने, ‘हाम्रो देशबाट वर्षेनि सवा ला