बजेट नहुँदा ‘जीन बैंक' रोकियो

रैथाने वनस्पति संरक्षण गर्न स्थापना गर्न लागिएको जीन बैंक बजेट अभावले रोकिएको छ । वनस्पति विभागले वर्षौंदेखि बैंक स्थापना गर्ने लक्ष्य

सम्बन्धित सामग्री

असी प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो

चितवन, १७ साउन । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको […]

एमालेको लफडाले कहाँ–कहाँ रोकियो बजेट ?

संविधान त असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रमसहित आर्थिक बर्षको बजेट ल्याउनुपर्ने हुन्छ । सोही क्रममा आज देशका धेरैजसो स्थानीय सरकारले आगामी बर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । तर, कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुकै अवरोध र विवादका कारण समयमा बजेट आउन सकेन । खासगरी नेकपा एमालेका जनप्रतिनिधिहरुको अर्घेल्याइँका कारण बजेट प्रभावित हुन पुगेका छन् । एमालेका कारण पोखरा महानगर, हेटौंडा उपमहानगर, जीतपुर सिमरा उपमहानगर र विदुर नगरपालिकाको बजेट प्रभावित हुन पुगेको हो ।एमालेको अवर

लुम्बिनीमा रोकियो बजेट, प्रदेशसभा बैठक स्थगित

बुटवल- सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले निर्णय गर्दै सदन अवरोध गरेपछि बैठक स्थगित भएको हो। नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो गरेको निर्णयअनुसार बैठकमा प्रमुख सचेतक […]

बजेट होलिडे के हो ? कहाँ कहाँ रोकियो खर्च ?

३१ भदौ, काठमाडौं । केही दिनयता तपाईंले सरकारले खर्च बजेट खर्च गर्न नपाउने, बजेट होलिडे जस्ता समाचार पढ्नु र सुन्नु भएको छ । राज्यले गर्ने अत्यावश्यक खर्च नै रोकिएर जटिल स्थिति आउन सक्ने सम्भावना पनि कतिपयले औंल्याएका छन् । यस्तो स्थिति आउनुमा सत्तापक्ष र प्रतिपक्षीले एक अर्कालाई दोषारोपण पनि गरिरहेका छन् । नेपालमा सरकारले हरेक […]

‘बजेट होलिडे’ : आजदेखि सरकारको नियमित खर्च रोकियो

काठमाडौँ । प्रतिनिधिसभाले बजेट पास गर्न नसक्दा आज (बुधबार) देखि सरकारको नियमित खर्च रोकिएको छ। अब सरकारले कर मात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन । प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलो पटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। यस अघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन । नयाँ गठबन्धन सरकारले अघिल्लो […]

अध्यादेश बजेट निष्क्रियः सरकारी खर्च रोकियो

काठमाडौं, भदौ ३०। प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार आज समयावधि सकिँदै छ । अध्यादेश पनि निष्क्रिय हुने र प्रतिस्थापन विधेयक पनि पारित नभएको अवस्थामा सरकारलाई खर्च गर्ने बाटो बन्द […]

बजेट अभावले रोकियो मुस्ताङको कभर्डहलको काम

मुस्ताङको जोमसोमस्थित निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको निर्माण बजेट अभावले रोकिएको छ ।

बहुमत सदस्यको बहिस्कारपछि ललितपुर महानगरको बजेट रोकियो

काठमाडौं, असार १० । बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेट रोकिएको छ । बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेछ प्रस्तुत हुन नसकेको नगरपालिकाले जनाएको छ । अब तीन दिनपछि फेरि नगरसभा बस्नेछ । यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि […]

लुम्बिनीमा बजेट छलफल रोकियो, विपक्षी गठबन्धनद्वारा सदन बहिष्कार

लुम्बिनीमा बजेट माथिको छलफल रोकीएको छ। विपक्षी गठबन्धनले सरकारले बहुमत पुष्टि नगरेसम्म सदनमा भाग नदिने अडान लिएपछि बजेट माथिको छलफल रोकीएको हो। प्रदेश सरकारले असार १ गते ४० अर्ब ९५ करोड बढीको बजेट प्रस्तुत गरेको थियो।...

बजेट अभावले नाग्म–गमगढी सडक स्तरवृद्धि रोकियो

जुम्ला-नाग्म गमगडी सडकको स्तरउन्नतिमा २० करोड बजेट अभाव हुँदाबीचमै काम प्रभावित भएको छ । सडक ग्राभेल, ढल निकासा, ग्यामिन पर्खाललगायतका काम भइरहेको उक्त सडकमा बजेट अभाव भएपछि बीचमै स्तरोन्नतिको काम रोकिएको छ ।संघीय सरकारले नाग्म–गमगडी सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट गएको असोजमै सकिएपछि […]