संविधान त असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रमसहित आर्थिक बर्षको बजेट ल्याउनुपर्ने हुन्छ । सोही क्रममा आज देशका धेरैजसो स्थानीय सरकारले आगामी बर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । तर, कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुकै अवरोध र विवादका कारण समयमा बजेट आउन सकेन । खासगरी नेकपा एमालेका जनप्रतिनिधिहरुको अर्घेल्याइँका कारण बजेट प्रभावित हुन पुगेका छन् । एमालेका कारण पोखरा महानगर, हेटौंडा उपमहानगर, जीतपुर सिमरा उपमहानगर र विदुर नगरपालिकाको बजेट प्रभावित हुन पुगेको हो ।एमालेको अवर