बुटवल- सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले निर्णय गर्दै सदन अवरोध गरेपछि बैठक स्थगित भएको हो। नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो गरेको निर्णयअनुसार बैठकमा प्रमुख सचेतक […]