बजेट अभावले नाग्म–गमगढी सडक स्तरवृद्धि रोकियो

जुम्ला-नाग्म गमगडी सडकको स्तरउन्नतिमा २० करोड बजेट अभाव हुँदाबीचमै काम प्रभावित भएको छ । सडक ग्राभेल, ढल निकासा, ग्यामिन पर्खाललगायतका काम भइरहेको उक्त सडकमा बजेट अभाव भएपछि बीचमै स्तरोन्नतिको काम रोकिएको छ ।संघीय सरकारले नाग्म–गमगडी सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट गएको असोजमै सकिएपछि […]