अझै ७६ तहमा पुगेनन् बैंकका शाखा

सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरणअनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् ।

सम्बन्धित सामग्री

एभरेस्ट बैंकका शाखा थपिए

एभरेस्ट बैंक लिमिटेडले लुम्बिनीको खैरेनी, योगीकुटी र मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा उद्घाटन गरेको छ।...

कार दुर्घटनामा बैंकका शाखा प्रबन्धक पाण्डेको मृत्यु

बुटवल : कपिलवस्तुको बाणगंगामा भएको सवारी दुर्घटनामा परी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धकको मृत्यु भएको छ। गयराती कपिलवस्तुको बाणगंगा नगरपालिका बुङ्चीस्थित महेन्द्र राजमार्गमा भएको कार दुर्घटनामा परी बाणगंगा नगरपालिका–१ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो। पाण्डे जितपुर चार नम्बरमा रहेको शाइन रेसुङ्गा बैंकको शाखा प्रबन्धकका रुपमा कार्यरत थिए। दुर्घटनमा…

सात सय ५० पालिकामा बैंकका शाखा, बैंक नपुग्ने तीन वटा पालिका

काठमाण्डाै – देशभरका सात सय ५३ पालिकामध्ये सात सय ५० पालिकामा वाणिज्य अर्थात् 'क' वर्गका बैंकका शाखा पुगेका छन् ।नेपाल राष्ट्र बैंकले दुई वर्षअघि नै सबै पालिकामा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउने लक्ष्य राखेपछि अझै तीन वटा पालिकामा शाखा पुग्न सकेका छैनन् । गएको वर्षको असारमा सात सय ४७ पालिकामा शाखा पुगेकोमा यो वर्षको असारमा सात सय ५० वटामा पुगेको हो ।अब धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको सैपाल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ ।नेपालमा २७ वटा व...

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौं। मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन्। सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्‍याउने सरकारको योजना पूरा हुन लागेको छ। नेपाल राष्ट्र बैंककाअनुसार अब धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ। रासस

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।  केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरण...

तीन पालिकामा मात्रै बैंकका शाखा खुल्न बाँकी

काठमाण्डौ - देशभरका ७५३ पालिकामध्ये अब तीन वटा पालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै  पालिकामा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । केन्द्रीय बैंकले कूल ७५३ पालिकामध्ये ७५० पालिकामा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने क...

अब बैंकका शाखा आलोपालोमा खुल्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सबै शाखा एकैपटक सञ्चालनमा नल्याउन निर्देशन दिएको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै भनेको छ, "बैंक तथा वित्तीय संस्थाहरुले न्यून संख्यामा शाखा सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउने।"

सात सय ४९ पालिकामा बैंकका शाखा पुगे, यी हुन् शाखा नपुगेका ४ पालिका

काठमाण्डौ – सात सय ५३ पालिकामध्ये सात सय ४९ वटा पालिकामा 'क' वर्गका अर्थात् वाणिज्य बैंकको शाखा पुगेका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म सात सय ४९ पालिकामा बैंकका शाखा पुगेका छन्, चार वटा पालिकामा शाखा पुग्ने क्रममा रहेका छन् । प्रदेश दुई, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा बैंकका शाखा पुगेका छन् ।प्रदेश एकको ताप्लेजुङको मिक्वा खोला गाउँपालिका, वाग्मती प्रदेशको धादिङको रुबिभ्याली गाउँपालिका, कर्णालीको जाजरकोटको जुनिचाँदे र सुदूरपश्चिमको बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा पुगेको छ...