कन्स्ट्रक्सन होलिडे र मूल्य बृद्धिको विरोधमा निर्माण ब्यवसायीकाे धर्ना

संखुवासभा : निर्माण ब्यवसायी संघ संखुवासभाले कन्स्ट्रक्सन होलिडे लगायत विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका  छन्।कन्स्ट्रक्सन होलिडे, मूल्य बृद्धिको विरोधमा निर्माण ब्यवसायी संघले मंगलबार सदरमुकाम खाँदबारीमा विरोध र्‍याली समेत निकालेका छन्।अत्याधिक मूल्य बृद्धि भएको भन्दै व्यवसायी आन्दोलनमा उत्रनु परेको नेपाल निर्माण ब्यवसायी स‌ंघ संखुवासभाका उपाध्यक्ष सन्तोष राईले जानकारी दिए।निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११ औँ संशोधनका केही

सम्बन्धित सामग्री

आजदेखि निर्माण व्यवसायीहरूले निर्माण कार्य ठप्प पार्ने

काठमाडौँ । निर्माण व्यवसायीहरूले आज (आइतबार) देखि निर्माण परियोजना ठप्प पार्ने भएका छन् । निर्माण सामग्रीमा बढेको मूल्य अनुसार परियोजनाको बजेट समायोजन गर्नु पर्ने माग कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलन स्वरुप निर्माण परियोजना ठप्प पार्ने निर्णय गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वमा व्यवसायीहरूले ‘कन्स्ट्रक्सन होलिडे’ को नाममा आजबाट निर्माण परियोजना ठप्प पार्ने भएका […]

आइतबारदेखि कन्स्ट्रक्सन होलिडे

निर्माण व्यवसायीहरुले आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका छन् ।विभिन्न निर्माण सामाग्रीहरुमा अप्रत्यासित रुपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको समस्या समाधान नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आइतबारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका हुन् ।शुक्रबार काठमाडौं नेपाल निर्माण व्यवसायी […]

निर्माण व्यवसायीको आन्दोलन : आइतबारदेखि ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि ‘कन्स्ट्रक्सन होलिडे’मा जाने घाेषणा गरेकाे छ । शुक्रबार महासंघमा पत्रकार सम्मेलन गरी अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गरिएको बताए । महासंघले निर्माण सामग्रीहरूमा भएको अत्याधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई...

पूर्वाधार निर्माणको क्षेत्रमा ‘कन्स्ट्रक्सन होलिडे’

‘निर्माण सामग्रीको भाउ अचाक्ली बढेसँगै अहिले सबैजसो निर्माण व्यवसायीले काम रोकिरहेको अवस्था छ। त्यतिमात्र होइन व्यवसायी आफैंले कन्स्ट्रक्सन होलिडे घोषणा गरेर काम रोक्नुपर्ने बाध्यता आएको छ।’...

निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे' तयारीलाई सरकारले कसरी गर्ला सम्बोधन?

काठमाडौं। सरकारले पुँजीगत खर्च बढाउनै नसकेका बेला नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले ‘कन्स्ट्रक्सन होलिडे’ गर्ने तयारी गरेको छ। निर्माण

निर्माण व्यवसायीले दिए ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ । पछिल्लो चार-पाँच महिनायता भएको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएको भन्दै महासंघले सरकारलाई दबाब दिन ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आएको चेतावनी दिएको हो । निर्माण व्यवसायीले जुवा खेल्नका लागि […] The post निर्माण व्यवसायीले दिए ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कार्तिकसम्म ‘कन्स्ट्रक्सन होलिडे’ को माग

काठमाडौं, (नेस) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भौतिक पूर्वाधारको विकास विस्तारमा निर्माण व्यवसायीबाट सरकारले ठूलो सहयोगको अपेक्षा गरेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको भेटमा मन्त्री भुसालले निर्माण उद्योगको हितका लागि आचारसंहिता जारी गर्न महासंघलाई सुझाव दिनुभयो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बजेटमा निर्माण आयोजनाहरुको ६ […]

निर्माण व्यवसायीहरुद्वारा ‘कन्स्ट्रक्शन होलिडे’ को माग

काठमाडौं । निर्माण व्यवसायीहरुले निषेधाज्ञाको समयमा ‘कन्स्ट्रक्सन होलिडे’ लागू गर्न सरकारसँग माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कोभिड–१९ को दोस्रो लहर संक्रमणको त्रास र निषेधाज्ञाले निर्माण क्षेत्रमा काम गर्न असहज भएको अवस्थामा निषेधाज्ञाको अवधिभर शून्य समय (कन्स्ट्रक्सन होलिडे) मान्न सरकारसँग माग गरेको हो । यस्तो समयमा सरकारका अत्यावश्यक निर्माण नगरी नहुने आयोजनाहरु बाहेक सम्पूर्ण आयोजना परियोजनाहरुलाई रोकी सो स