निर्माण व्यवसायीले दिए ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ । पछिल्लो चार-पाँच महिनायता भएको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएको भन्दै महासंघले सरकारलाई दबाब दिन ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आएको चेतावनी दिएको हो । निर्माण व्यवसायीले जुवा खेल्नका लागि […] The post निर्माण व्यवसायीले दिए ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।...

भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र

निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले रोकिएको रकम भुक्तानी माग गर्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले निर्माण व्यवसायीहरूले काम गरेपछि पाउँनुपर्ने भुक्तानी रोकिएको भन्दै तत्काल...

भुक्तानी नपाएको भन्दै लुम्बिनी सरकारविरुद्ध निर्माण व्यवसायी आन्दोलित

दाङ – प्रदेशसभा भवन र राजधानी स्थानान्तरणसँग जोडिएका पूर्वाधार निर्माण गरे पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्। सोमबार निर्माण व्यवसायीले प्रदेशसभाको बैठक बस्नुअघि मूल गेटमा पम्पलेट टाँसेर प्रदर्शन गरे।  मुख्यमन्त्री सवार गाडी रोकेरसमेत धर्ना दिन खोजेपछि प्रहरीले उनीहरुलाई हटाएको थियो। काम सम्मन्न भएको ६ महिनासम्म पनि भुक्तानी नपाएको निर्माण व्यवसायीहरुको भनाइ छ। […]

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ: मुख्यमन्त्री कार्की

निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको मंगलबार यहाँ उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा ...

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए ।महासंघका मानार्थ सदस्यसमेत रहेका संघीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्

सबै आयोजनाको निर्माण पनि रोकिन सक्छ : निर्माण व्यवसायी महासंघ

६ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन निर्देशन जारी नगरेमा अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनाको पनि निर्माण ठप्प पार्ने चेतावनी दिएको छ । सरकारले मूल्यवृद्धिबाट परेको असरमा तत्काल राहत दिने गरी निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’कै बीचमा आन्दोलनका कार्यक्रम सुरु गर्ने महासंघले बताएको छ । गत ११ वैशाखदेखि निर्माण व्यवसायीले मूल्य बढेको […]

निर्माण व्यवसायी महासंघले भन्यो–ठेकदारलाई चुनाव लड्न देऊ

१७ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा ठेक्कापट्टासम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने गरी गरेको व्यवस्थाको निर्माण व्यवसायीले विरोध जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ति नै निकालेर उम्मेदवार हुन स्वघोषणा गर्नुपर्ने व्यवस्था अन्तर्गत कुनै स्थानीय तहको ठेक्कापट्टासम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने र यदि कुनै स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको भएमा […]

आफ्नो कामको समीक्षा निर्माण व्यवसायीले पनि गर्न जरुरी : मन्त्री नेम्वाङ

२९ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य पूरा भए नभएको आफैंले समीक्षा गर्न आवश्यक रहेको बताए । गुणस्तरीय काम […]