काठमाडौंः निर्माण व्यवसायीहरुले आइतबारबाट अत्यावश्यक बाहेकका सबै काम रोकेर कन्स्ट्रक्सन होलिडे गर्ने भएका छन्। अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले काम गर्न नसक्ने अवस्था भएको भन्दै 'कन्स्ट्रक्सन होलिडे' गर्न लागेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।
उनका अनुसार विगत केही महिनादेखि डिजेल, अलकत्र (बिटुमिन), पेट्रोल, ग्यास, फलामजन्य निर्माण सामाग्री (छड,…