स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब २२ अर्ब, स्वास्थ्य बिमालाई ७ अर्ब ५० करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पुर्‍याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ । शनिबार आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको विवरण (बजेट)...

सम्बन्धित सामग्री

ललितपुर महानगरले साढे ९ महिनामा आधा पनि बजेट खर्च गर्न सकेन

१५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक (आव) २०७९/८० को करिब साढे ९ महिनामा आधा पनि बजेट खर्च गर्न नसकेको पाइएको छ । कुल बजेट ७ अर्ब ५० करोड ३५ लाख रुपैयाँ मध्ये हालसम्म ३ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खर्च भएको महानगरले सार्वजनिक गरेको स्थिति पत्रमा उल्लेख छ । प्रतिशतको हिसाबमा सो […]

७ अर्ब ५० करोडमा 'रामायण' बन्ने, रणवीर ‘राम’ र हृतिक ‘रावण’

पौराणिक ग्रन्थ रामायणमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ। नीतेश तिवारीको निर्देशनमा बन्ने फिल्मको बजेट ७ अर्ब ५० करोड बताइएको छ। जुन भारतीय फिल्म इतिहासमै सबैभन्दा ठूलो बजेट हो। फिल्ममा मुख्य पात्र रामका लागि रणबीर कपूर र रावणका लागि हृतिक रोशन अनुबन्धित भएका छन्। हृतिक र रणवीर पहिलोपटक एकसाथ पर्दामा देखिन लागेका हुन्। सन् २०२३ को मध्यतिरबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मका अन्य पात्रको छनोट भने हुन बाँकी छ। फिल्ममा भिएफएक्स र स्टारकास्टको लागि सबैभन्दा धेरै बजेट छुट

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट – देशसञ्चार

काठमाडौँ – सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ। आइतबार अर्थमनत्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट

अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।

स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट

काठमाडौँ– सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीसँग आवश्यक तयारी गरिने बताए ।  स्वास्थ्य बिमा कार्यक्रममा थप प्रभावकारी र व्यवस्थित बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सहकारी अस्पतालहरूबाट मात्र उक्त सेवा उपलब्ध गराउनेछ । […]

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन

जेठ १५, काठमाडौं  । आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बीमा कम्पनीमार्फत पनि यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० कारोड रुपैयाँ बिनियोजन गरेको छ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।

भारतीय बजेट- २०२२ : नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपया अनुदान

माघ १८ , नयाँदिल्ली । भारतले वित्त वर्ष २०२२/ २३ मा नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपया(भारु) विदेश मन्त्रालयअन्तर्गत अनुदान दिने घोषणा गरेको छ ।  यो घोषणा लोकसभामा वित्त मन्त्री निर्मला सितारमणले गरेकी हुन् । यद्यपि यो रकम अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकमभन्दा कम  हो । गत वर्षको बजेटमा नेपालका लागि ९ अर्ब ९२ करोड भारतीय रुपया विनियोजन गरिएको थियो । उक्त वर्ष यो रकम संशोधन गरी भारतले नेपालका लागि ६ अर्ब ५० करोड भारुमा झारेको थियो । तर पनि भारतले वित्त वर्ष २०२०/ २१ मा  ८ अर्ब ७९ करोड भारु नेपाललाई अनुदान दिएको थियो ।  भारतले विभिन्न मुलुकहरुलाई दिने अनुदान रकम अन्तर्गत नेपाललाई पनि अनुदान छुट्याएको हो । भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । जसअनुसार भुटानले २२ अर्ब ६६ करोड भारु पाउने छ । भारतले बंगलादेशलाई ३ अर्ब, अफगानिस्तानलाई २ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० करोड भारु अनुदान दिनेछ । भारतीय वित्त मन्त्रीले १०६ खर्ब ८० अर्ब भारुको बजेट लोकसभामा प्रस्तुत गरेकी थिइन् ।एजेन्सीहरु

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। “आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। बीमा कार्यक्रमको दीगोपनाको लागि वैकल्पिक वित्तीयस्रोतको व्यवस्था गरिनेछ,” आज बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने।

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ ।सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र