स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन

जेठ १५, काठमाडौं  । आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बीमा कम्पनीमार्फत पनि यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डसम्म पुग्यो बजेटप्रति स्वास्थ्य बीमा बोर्डको असन्तुष्टि

अहिले बीमाका लागि सरकारले ७ अर्ब ५० करोड छुट्याएको छ। औपचारिक क्षेत्र समेटिने बित्तिकै त्यताबाट ६ अर्ब आउने र सरकारले थप ६ अर्ब दिँदा १२ अर्ब पुग्ने बोर्डको हिसाब थियो। बजेटमा त्यो अनुसार व्यवस्था नभएपछि स्वास्थ्य बीमा बोर्डको नेतृत्व अन्योलमा परेको हो।

स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब ५० करोड विनियोजन

अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमका लागि सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन्। साथै मन्त्री पुनले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच विस्तार गर्दै अति अशक्त तथा सीमान्तकृत वर्गलाई स्वास्थ्य बीमा कार्यक्रममा जोडिने जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट – देशसञ्चार

काठमाडौँ – सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ। आइतबार अर्थमनत्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट

अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० कारोड रुपैयाँ बिनियोजन गरेको छ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। “आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। बीमा कार्यक्रमको दीगोपनाको लागि वैकल्पिक वित्तीयस्रोतको व्यवस्था गरिनेछ,” आज बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने।