काठमाडाैँ- अन्ततः पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएको छ। मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबण्डामा सहमति जुटाएको हो।
पोखरा महानगरको दाबी नेपाली कांग्रेसले छाडेपछि सहमति जुटेको हो। मंगलबार गठबन्धनले गरेको भागबण्डा अनुसार कांग्रे...