२४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलहरुबीच संसदीय समितिको भागबण्डा मिलेको छ । सत्तारुढ दलहरुबीच विशेषाधिकार समिति थप गरेर भागबण्डा मिलाएसँगै प्रदेशसभाका विषयगत समितिहरुले एक वर्षपछि नेतृत्व पाउने भएका छन् । सोमबार अबेर भएको छलफलमा नेपाली कांग्रेसले विधायन तथा प्रदेश मामिला, नागरिक उन्मुक्ति पार्टीले प्राकृतिक स्रोत र एकीकृत समाजवादीले सामाजिक विकास समितिको सभापापति लिने […]