प्रदर्शनीमा राख्न नयाँ भेराइटी र डिजाइनका सामान तयार छन्
बुधबारदेखि दसैँको छेको पारेर काठमाडौंको भृकुटीमण्डपमा फर्निचर एक्स्पो आयोजना हुँदै छ । नेपाल फर्निचर तथा फर्निचर संघ (एनएफएफए)ले नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) मा एक सयभन्दा बढी स्टल रहने जनाइएको...
काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले आफू सबै प्रकारको छानबिनको लागि तयार रहेको स्पष्ट पारेका छन् । उनले संसद्मा आफ्नो भनाई राख्न सुरु गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफ्नो भनाई राख्न सुरु गरेका छन् । बजेट निर्माणको क्रममा उनीमाथि अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गराईएको आरोप छ । एमालेले भने अर्थमन्त्री शर्माको सम्बोधन […]
विराटनगर : नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नाम राख्न काँग्रेस तयार रहेको बताएका छन्।आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर काँग्रेस यही बर्खे अधिवेशनबाट नाम टुंगो लगाउन तयार रहेको उनले बताए। उनले अब नामको विषयलाई धेरै लम्ब्याउन नहुने बताए।पछिल्लो समय प्रदेशको नाम आएको मोही माग्ने ढुँग्रो लुकाउने जस्तो भएको बताएका उनले भने, ‘कोशी हुन सक्ला, कोशी किराँत हुन सक्ला या सगरमाथा प्रदेश हुन सक्ला आफ्नो राजनीतिक दलमा बहस गर्न त सकियो नि?’उनले अन्तिम अवस्थाम
किभ । युक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए । बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘युक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध […]
यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताएका छन् । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न यूक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए ।बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “यूक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ ।” “दुःखको कुरा, हामी समानान्तर र
यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताउनुभएको छ । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न यूक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बतायनुभयो । बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भन्नुभयोे, “यूक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने […]
नेकपा (एमाले) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताएका छन् । उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा स्वागत गर्न तयार छ । नेपालले सबै देशसँग आफ्नो मूल्यअनुसार सम्बन्ध राख्नुपर्छ, हामी सबैसँग सम्बन्ध राख्न स्वतन्त्र छौँ । अब सम्झौता कार्यान्वयनको बारेमा हामीले बढी ध्यान दिनुपर्छ ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल र चीनबीच उच्चस्तरको भ्रमण हुनु सकार
भक्तपुर।कोरोना भाइरसको दोस्रो लहरको महामारी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले दुवाकोटस्थित नेपाल इन्जिनीयरिङ कलेजमा १०० शैय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ। होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमितका लागि नगरपालिकाले सरकारको सहयोगमा आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए।आइसोलेसनका लागि शैय्या, ओढ्ने, ओछ्याउने,तकिया,तन्ना,साबुन,रुमाल,दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो।
भक्तपुर।कोरोना भाइरसको दोस्रो लहरको महामारी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले दुवाकोटस्थित नेपाल इन्जिनीयरिङ कलेजमा १०० शैय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ। होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमितका लागि नगरपालिकाले सरकारको सहयोगमा आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए।आइसोलेसनका लागि शैय्या, ओढ्ने, ओछ्याउने,तकिया,तन्ना,साबुन,रुमाल,दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो।
गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० श्ययाको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।
आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई/दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए । दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छन...
काठमाडौं । सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।
जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो।
को...