अफगानिस्तान- दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबानी लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् । एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन परिदृष्य हो । पूर्ववर्ती अस्रफ घानीको सरकारका पालामा काबुलमा दैनिक जस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । […]
अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिबान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् । तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको जानकारी दिएका हुन् । घटनामा दुई जना घाइते भएको उनले बताएका छन् । इस्लामिक स्टेटमाथि आशंका यस हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । यद्यपी, इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान लगाइएको छ । यो संगठन अफगानिस्तानमा तालिबानको
काठमाण्डाै - अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ ।
यसअघि तालिबानी लडाकु मात्रै मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएको र त्यो एउटा दुःखद् क्षण भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
निर्दोस मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा जमाए पछि २६ अगस्टमा काबुल...
काठमाडौँ– अफगान टेलिभिजनका एक जना समाचारवाचकले बन्दुक बोकेका तालिबानी लडाकुको बीचमा बसेर समाचार पढेका छन्। तालिबानी लडाकु आइतबार टिभी स्टुडियोको भवनभित्र प्रवेश गरेर कार्यक्रम प्रस्तोतालाई उनको अगाडि नै बोल्न लगाएको बताइएको छ। ४२ सेकेन्डको उक्त क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा आठ हतियारधारी लडाकूले उनलाई घेरिरहेको देख्न सकिन्छ। डेलिमेलका अनुसार तालिबानी लडाकु […]
हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ। हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरू लिएर हिँडेको बताइएको छ।अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेको हो। जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के
काठमाडौं : अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन्। मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ। समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्।अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। अमेरिकाले काबुलमा
अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकुबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन्।त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकु घाइते भएका गृह मन्त्रालयले जानकारी दिएको छ। सुरक्षाबल र तालिबान लडाकुबीच ६ दिनसम्म भिडन्त जारी छ। भिडन्तपछि सुरक्षा बलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहर र अन्य शहर पुनः कब्जामा लिएका छन्। सुरक्षाबलले तालिबान लडाकुबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।ग
एजेन्सी।अफगानिस्तानको बदख्शां प्रान्तमा सरकारी फौज र तालिबान लडाकुबीच भीषण संघर्ष भएका छ।संघर्षमा २० जना तालिबानी लडाकु मारिएको जनाइएको छ।अफगानिस्तानमा रहेको गठबन्धन सेनाको क्याप्टेन अब्दुल रजाकले संघर्षमा तीन जना सैनिक पनि मारिएको बताएका छन्।संघर्षमा १० जना तालिबानी लडाकु र ५ जना सुरक्षाकर्मी घाइते भएका छन्। स्थानीयले तालिबानले पछिल्लो चौबीस घण्टामा तगाब, किशिम, ताशकन र सहर–ए–बुजुर्गको मुख्यालय कब्जा गरेको बताएका छन्।