भारतमा कोरोनाका दैनिक नयाँ संक्रमित चार महिनायताकै कम

२९ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ३१ हजार नयाँ संक्रमित थपिएका छन् । दैनिक नयाँ संक्रमितको यो संख्या पछिल्लो ११८ दिनमा सबैभन्दा कम हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २०२० ले थप भएको छ । मन्त्रालयका […]

सम्बन्धित सामग्री

जर्मनीमा फेरि बढे कोरोना संक्रमित, दैनिक १ लाख जनामा संक्रमण

जर्मनीमा फेरि पनि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन्। यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख  संक्रमित पाइने गरेको पाइएको बताएका छन्।

भारतमा कोरोना संक्रमण फेरि बढ्यो, दैनिक ७ हजार बढी संक्रमित

लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्।  जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

दक्षिण कोरियामा दैनिक पाँच लाख नयाँ संक्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ संक्रमित हुन थालेका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन।

भारतमा कोरोनाभाइरसका दैनिक संक्रमित दुई हजार भन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

भारतमा दैनिक घट्दैछन् कोरोना संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरूको संख्यामा कमी आउन थालेको छ ।  सरकारी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको देखिएको हो ।  मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भएका छन् ।  अघिल्लो दिन सोमवार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतवारको तुलनामा सोमवार दैनिक संक्रमितहरुको संख्या २७ हजार ४६९ ले ...

दैनिक ३०-४० जना संक्रमित मर्नु राज्यलाई स्वीकार्य रहेछ !

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या मात्र होइन, अस्पतालहरुमा भर्ना हुने संक्रमित पनि बढेका छन् । यही आधारमा कतिपयले तेस्रो लहर आएको त होइन भन्न थालेका छन् । होइन, हामी दोस्रो लहरमै छौं । संक्रमण र त्यसले गरेको क्षति हेर्दा दोस्रो लहर शुरुमा अल्फा भेरियन्टले संक्रमण बढेको […]

टोकियोमा कोरोनाको नयाँ रेकर्ड, दैनिक संक्रमित ५ हजार नाघे

टोकियोमा दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा यहाँ एकै दिन ५ हजार ४२ जनामा संक्रमण देखियो । महामारी सुरु भएयता टोकियोमा एकैदिन ५ हजारभन्दा धेरै संक्रमित भएको यो पहिलोपटक हो ।बिहीबार सार्वजनिक भएको यस संख्यासँगै टोकियोमा कुल संक्रमित संख्या २ लाख ३६ हजार १ सय ३८ पुगेको छ । त्यसैगरी जापानमा राष्ट्रव्यापी संक्रमित हुनेको कुल संख्या ९ लाख ८० हजार ७ सय २८ पुगेको छ । यसमध्ये १५ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।देशमा खोप लगाउने काम निकै सुस्त भएको र यही स

बेलायतमा दैनिक एक लाख संक्रमित हुनसक्ने

बेलायतमा दैनिक एक लाखसम्म कोरोना संक्रमित हुनसक्ने स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । लामो समयदेखि इंग्ल्याण्डमा  जारी लकडाउन खुल्न दुई साता भन्दा कम समय बाँकी रहँदा उक्त भनाइ आएको हो । जुलाई १९ बाट कोरोनाका कारण जारी सम्पूर्ण प्रतिबन्धहरु हट्ने तयारी भइरहेको छ ।पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमित संख्या तीव्र रुपमा बढ्दै गएको छ । सोमबार मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दुई साता भित्र दैनिक पचास हजार संक्रमित पुग्ने बताएका थिए । आउँदो जुलाई १९ मा इंग्ल्याण्डमा जारी

फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।

बेलायत कोरोना अपडेट: दैनिक संक्रमित संख्या सेप्टेम्बरपछिकै न्यून

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै न्यून हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ७०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ७ हजार ४३४ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बर २६ पछिकै कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ७० हजार ५१९ पुगेको