फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।

सम्बन्धित सामग्री

भारतमा थपिए तीन महिनापछिकै उच्च कोरोना संक्रमित

एजेन्सी – भारतमा फेरि कोरोना संक्रमित बढेका छन्। तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन्। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो। महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ। […]

फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।

फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकारीहरुको भनाइ छ ।य

फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।

फ्रान्समा पछिल्लाे २४ घण्टामा ४ लाख ६४ हजारमा कोरोना सङ्क्रमण

फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका...

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण

फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्।

नेपालगञ्ज नाकामा परीक्षणका लागि स्वास्थ्यकर्मी अभाव

नेपालगञ्ज – नेपालगञ्ज सीमा नाकामा १५ दिनमा ३७८ जना कोरोना संक्रमित पुष्टि भएको छ। भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर तीव्र गतिमा फैलिएको र नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण हुन थालेसँगै ठूलो संख्यामा नेपाली घर फर्किरहेका छन् । उनीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गर्दा कोरोना पुष्टि भएको हो । नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन […]

अमेरिकामा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिए

अमेरिकामा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार त्यहाँ २४ घण्टाको अवधिमा १ लाख १५ हजार ६५६ जनामा संक्रमण पुष्टि भएको हो।अमेरिकामा अघिल्लो दिन मात्रै १ लाख ३० हजारभन्दा धेरैमा संक्रमण पाइएको थियो। ठूलो संख्यामा नागरिकलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको अमेरिकामा पुनः अनपेक्षित रुपमा संक्रमितहरु फेला पर्न थालेका छन्। पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७२५ जना संक्रमितले ज्यान गुमाएका छन्। अमेरिकापछि बेलायतमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन्

साढे १७ करोडभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं।विश्वमा हालसम्म कोरोना संक्रमण भएका १७ करोड ५६ लाख ९९ हजार १३५ जना निको भएका छन्।वल्डोमिटर्सको तथ्याङ्कअनुसार निको हुनेमा सबैभन्दा धेरै भारतमा ३ करोड ४ लाख ६० हजार ३०४ छन्।भारतपछि ठूलो संख्यामा संक्रमित निको अमेरिकामा भएका छन्।अमेरिकामा हालसम्म २ करोड ९४ लाख ७६ हजार ८९० जना निको भइसकेका छन्।ब्राजिलमा १ करोड ८२ लाख ५९ हजार ७११ जना निको भएका छन्।

बाग्लुङको एकै विद्यालयका ३९ जना कोरोना संक्रमित, बलेवामा १० दिन लकडाउन

उनीहरुको कन्ट्याक्ट टेसिङ गर्दा थप ८ जनामो कोरोना भेटियो। फेरि ती ८ जनाको कन्ट्याक्ट टेसिङ गर्दा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। जसले बाग्लुङको बलेवा क्षेत्रलाई मंगलबार राति १२ बजेदेखि लकडाउनको अवस्थामा पुर्‍याइदिएको छ।