बेलायतमा दैनिक एक लाख संक्रमित हुनसक्ने

बेलायतमा दैनिक एक लाखसम्म कोरोना संक्रमित हुनसक्ने स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । लामो समयदेखि इंग्ल्याण्डमा  जारी लकडाउन खुल्न दुई साता भन्दा कम समय बाँकी रहँदा उक्त भनाइ आएको हो । जुलाई १९ बाट कोरोनाका कारण जारी सम्पूर्ण प्रतिबन्धहरु हट्ने तयारी भइरहेको छ ।पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमित संख्या तीव्र रुपमा बढ्दै गएको छ । सोमबार मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दुई साता भित्र दैनिक पचास हजार संक्रमित पुग्ने बताएका थिए । आउँदो जुलाई १९ मा इंग्ल्याण्डमा जारी

सम्बन्धित सामग्री

कोरोना : कोरियामा आज १ लाख ३८ हजार संक्रमित

दक्षिण कोरियामा १ लाख ३८ हजार ८१२ जना कोरोना संक्रमित भएका छन्।दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक १ लाखभन्दा बढी मानिस कोरोना संक्रमित हुने गरेका छन्। योसँगै अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड २० लाख ३७ पुगेको छ।कोरियाली स्वास्थ्य अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा दैनिक संक्रमितको संख्या १ लाख २६ हजार ९ सय २६ रहेको थियो।बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै संक्रमित भएको देखिएको थियो। अहिले संक्रमित अवस्थामै रहेकामध्ये ४ सय ९२ जनाको अवस्था गम्भीर र

जर्मनीमा फेरि बढे कोरोना संक्रमित, दैनिक १ लाख जनामा संक्रमण

जर्मनीमा फेरि पनि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन्। यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख  संक्रमित पाइने गरेको पाइएको बताएका छन्।

राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक २ लाख जनामा कोरोना संक्रमण

फ्रान्समा कोरोना भाइरसबाट दैनिक झण्डै २ लाख संक्रमित हुने गरेका छन्।नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक संक्रमितको संख्या २ लाखभन्दा बढी पुगेको हो। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ३ हजार २१ जना संक्रमित भएका छन्।फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले २ लाख ३ हजार १० जना संक्रमित अस्पतालमा छन्।तीमध्ये १ हजार ५ सय ५२ जना

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख संक्रमित

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना संक्रमित भएका छन्।

दक्षिण कोरियामा दैनिक पाँच लाख नयाँ संक्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ संक्रमित हुन थालेका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन।

भारतमा दैनिक घट्दैछन् कोरोना संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरूको संख्यामा कमी आउन थालेको छ ।  सरकारी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको देखिएको हो ।  मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भएका छन् ।  अघिल्लो दिन सोमवार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतवारको तुलनामा सोमवार दैनिक संक्रमितहरुको संख्या २७ हजार ४६९ ले ...

भारतमा दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

६ माघ, काठमाडौं । भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या फेरि तीन लाख नाघेको छ । त्यहाँ ८ महिनापछि कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ३ लाख नाघेको हो । पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ कोरोना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयले दिएको जानकारी […]

भारतमा ७ महिना पछि कोरोना संक्रमितको दैनिक संख्या १ लाख पार

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,१७,१०० नयाँ संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् । बुधबार भारतमा कोरोनाका ९० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि ६ जुनमा एक लाख बढी संक्रमित भेटिएका थिए ।भारतमा हालसम्म ३,५२,२६,३८६ नयाँ संक्रमित भेटिइसकेका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३०२ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ ४.८३ जनाको मृत्यु भइसकेको छ ।भारतमा निको हुने दर ९७.५७ प्रत

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या १ लाख नाघ्यो

८ पुस, काठमाडौं । बेलायतमा कोभिड-१९ का दैनिक संक्रमितको संख्या पहिलो पटक एक लाख नाघेको छ । बुधबार बेलायतमा कोरोना भाइरसका एक लाख ६ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै दैनिक कोरोना संक्रमितको संख्या महामारी सुरु भएयता पहिलो पटक एक लाख नाघेको छ । बेलायतमा अति संक्रामक ओमिक्रोन भेरियन्ट व्यापक बनेपछि दैनिक […]

टोकियोमा कोरोनाको नयाँ रेकर्ड, दैनिक संक्रमित ५ हजार नाघे

टोकियोमा दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा यहाँ एकै दिन ५ हजार ४२ जनामा संक्रमण देखियो । महामारी सुरु भएयता टोकियोमा एकैदिन ५ हजारभन्दा धेरै संक्रमित भएको यो पहिलोपटक हो ।बिहीबार सार्वजनिक भएको यस संख्यासँगै टोकियोमा कुल संक्रमित संख्या २ लाख ३६ हजार १ सय ३८ पुगेको छ । त्यसैगरी जापानमा राष्ट्रव्यापी संक्रमित हुनेको कुल संख्या ९ लाख ८० हजार ७ सय २८ पुगेको छ । यसमध्ये १५ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।देशमा खोप लगाउने काम निकै सुस्त भएको र यही स