अमेरिकाका कैयन राज्यमा मनोरञ्जनका लागि गाँजा सेवन गर्न र निश्चित मात्रामा बोकेर हिड्न समेत बैध बनाइएको छ । तर याद गर्नुहोस् अमेरिकाको संघीय कानून अनुशार भने गाँजा अझै पनि अमेरिकामा अबैध नै छ । गाँजा सेवन गरेको पाइएको खण्डमा अमेरिकाले भिसा समेत अस्वीकृत गर्न सक्छ । अमेरिकाको भिसा आवेदन दिंदा सामाजिक सञ्जालहरुको विवरण समेत बुझाउनुपर्ने […]