कोरोना महामारीका कारण अमेरिकी भिसा अस्वीकृत भएकालाई दोश्रो मौका दिइने

कोरोना महामारीका कारण अमेरिकी भिसा अस्वीकृत भएकालाई दोश्रो मौका दिइने भएको छ । अमेरिकाले यात्रा प्रतिबन्ध लगाएका मुलुकमा विगत १४ दिनभित्र उपस्थीत भएका कारण भिसा अस्वीकृत भएकाहरुलाई दोश्रो मौका दिइने अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ । नोभेम्बर ८ देखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुलाई अमेरिका प्रवेश दिने नयाँ नीतिको कार्यान्यनसँगै अमेरिकी दूतावासहरुले विगतमा कोरोना सम्बन्धित यात्रा […]