अमेरिकी भिसामा शुल्कबृद्धि मे ३० बाट लागु नहुने

अमेरिकी भिसा शुल्कबृद्धि मे ३० बाट लागु नहुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले मे ३० बाट गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने घोषणा गरेकोमा अब यो शुल्कबृद्धि लागु हुने म्याद पछाडि सारिएको छ । अब शुल्कबृद्धि जुन १७ देखि लागु हुने तय भएको छ । कंग्रेसनल रिभ्यु ऐन बमोजिम तयार गरिएको प्रतिवेदन […]